एजेन्सी | मोबाइल फोनको सर्वब्यापकतासँगै यसमा केहि सावधानी पनि अपनाउनुपर्ने हुन्छ  । अरु त अरु हामीले हाम्रो फोन ट्वाइलेट जाँदापनि सँगै लैजाने गर्छौ तर अब त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | मोबाइल फोनको सर्वब्यापकतासँगै यसमा केहि सावधानी पनि अपनाउनुपर्ने हुन्छ  । अरु त अरु हामीले हाम्रो फोन ट्वाइलेट जाँदापनि सँगै लैजाने गर्छौ तर अब त्"/>
2026-08-04 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ट्वाइलेटमा मोबाइल प्रयोग गर्नु प्राणघातक

एजेन्सी | मोबाइल फोनको सर्वब्यापकतासँगै यसमा केहि सावधानी पनि अपनाउनुपर्ने हुन्छ  । अरु त अरु हामीले हाम्रो फोन ट्वाइलेट जाँदापनि सँगै लैजाने गर्छौ तर अब त्यसो नगर्नुस । 

किनकी तपाइको स्वास्थ्यको लागि यो निकै हानीकारक सावित हुनसक्छ ।

सामान्य अर्थमा के हुन्छ र ? भन्ने पनि लाग्छ तर एक पटक सोच्नुस त ट्वाइलेट भन्ने दुषित हावा फैलने ठाउँ हो । त्यसमा पनि तपाइको मोबाइल तपाइको हातमा जुनसुकैबेला खेल्ने सामग्री हो  । तर तपाइले उक्त मोबाइलमा ट्वाइलेट देखिनै बिभिन्न रोग सर्ने ब्याक्टेरिया सारेर ल्याउनुभएको छ भने तपाइको मोबाइल तपाइको स्वास्थ्यको लागि हानिकारक भयो कि भएन ? 

कतिपयको यस्तो पनि बानी छ जो दिसा-पिसाब गरिरहँदा पनि मोबाइलमा गेम खेल्ने तथा तथा च्याट गर्ने गर्छन । जब तपाइँ ट्वाइलेटमा फ्लस गर्नुहुन्छ तब पानीसँगै पिसाब र अन्य फोहोर पदार्थका कणहरु ६ फिट माथिसम्म उड्दछन् । जुन हावामा फैलँदा तपाइलाई रोग लाग्ने सम्भावना निकै प्रवल रहन्छ । त्यसमा पनि टि काँ हरु मोबाइलमा टासिएर बस्छन ट्वाइलेटपछी तपाइले तपाइको हात त साबुन पानीले धुनुहोला तर मोबाइल धुन मिल्दैन । जुन तपाइले पछी हातले समाउनु हुन्छ र तपाइको मुखसम्म प्रवेस गर्छ । 

अझ ट्वाइलेटमा राखिने ट्वाइलेट पेपर होल्डरमा सबैभन्दा धेरै किटाणुहरु रहेका हुन्छन् । तर धेरै मानिसले सोही पेपर होल्डरमा आफ्नो फोन राख्दछन् । वा कुनैपनि स्थानमा राख्छन । तपाइले मोबाइल राखेको ठाउँमा रोगका किटाणुहरु टासिएर रहेका हुन्छन ।

बिज्ञहरुका अनुसार ट्वाइलेटमा फोन लैजानाले इकोली, साल्मोनेला टाइफी, डिफिसाइल जस्ता ब्याक्टेरियाहरु फोनमा टाँसिन्छन् । फोनमा टाँसिएर आएका ती किटाणुहरुबाट मानिसमा धेरै खालका संक्रमण हुने जोखिम हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै