२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हट मोडल तिर्सनाले ल्याइन् आफ्नै स्वरमा रहेको राष्ट्रियता झल्किने गीतको भिडियो

२०७३, १९ पुष मंगलवार १७:४१

पुस १९, काठमाडौं । हट मोडलको रुपमा चिनिएकी तिर्सना बुढाथोकी पछिल्लो समय गायन तर्फ पनि सक्रिए भएकी छिन् । तिर्सनाले भर्खरमात्र एक राष्ट्रियता झल्किने म हुँ नेपाली कि छोरी बोलको गीतको भिडियो बजारमा ल्याएकी छिन् । जुन गीतमा तिर्सना आँफ्नै स्वर दिएकी छिन् ।

तिर्सनाले आँफैले निर्देशन गरेको सो भिडियोमा तिर्सनासँग सुस्मिता गुरुंङको अभिनय रहेको छ । सार्वजनिक गीतमा गोबिन्द प्रसाद उपाध्यायको शब्द रहेको छ भने बिक्रम थापाले संगीत गरेका छन् ।

पछिल्लो समय मोडलिङ सँगसँगै गायन र निर्देशन तर्फ तिर्सना सक्रिए देखिन्छिन् । उनले गएको तिजमा दुईवटा आफ्नै स्वरमा रहेको गीत बजारमा ल्याएकी थिइन् भने उनले अहिलेसम्म र्याप गीत सहित ८ वटा गीतहरुमा स्वर दिइसकेको साझासबाललाई बताएकी छिन् । 

तिर्सनाको राष्ट्रिय भाव झल्कने गीतको भिडियो तल हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने