By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    15 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    18 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    19 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    19 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    22 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बझाङको नगर परिषदको बन्द सत्र ३ दलद्वारा बहिष्कार
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > बझाङ्ग - BJN > बझाङको नगर परिषदको बन्द सत्र ३ दलद्वारा बहिष्कार
बझाङ्ग - BJNराजनीति

बझाङको नगर परिषदको बन्द सत्र ३ दलद्वारा बहिष्कार

साझासवाल
Last updated: January 5, 2017 5:44 am
साझासवाल
2 Min Read
Share

सम्राट सिंह/पुस २१, बझाङ । जयपृथ्वी नगरपालिका बझाङको नगर परिषदको बन्दसत्र ३ दलले बहिष्कार गरेका छन । 

कार्यालयले आफुहरुको सहकार्य विना नै योजना छनौट गरेको भन्दै काँग्रेस,एमाले र माओवादी केन्द्रले नगर परिषदको बन्दसत्र बहिष्कार गरेको हो । ३ दिनअघि देखि संञ्चालनमा रहेको नगर परिषदको बन्दसत्रमा जयपृथ्वी नगरपालिका कार्यालयका लेखापाल पूर्ण बहादुर खडकाले जनताको माग अनुसारको नभई आफ्ना नजिकका नातेदारलाई रकम विनियोजन गरेकाले नगर परिषदको बन्द सत्र बहिष्कार गरेको नेपाली काँग्रेसका नगर अध्यक्ष हिरेन्द्र छत्यालले बताए । 

उनले भने हामीले धेरै जनताका माग अनुसारका योजना छनौट गर्नुपर्ने माग राखेका थियौ कार्यालयले आफुखुसी बजेट विनियोजन गरेकाले हामीले नगर परिषदको बन्दसत्र बहिष्कार गरेको उनको भनाइ छ ।

जयपृथ्वी नगरपालिका कार्यालयले बर्षैपिच्छे नगरपालिका भित्र सडक बत्ती व्यवस्थापन गर्ने तथा सरसफाई गर्ने भन्दै ठूलो परिमाण बजेट विनियोजन गर्ने गरेको भएतापनि कामै नगरी रकम दुरुपयोग गर्ने गरेको तिन दलको आरोप छ । 

कार्यालयले बालबालिका शिर्शकमा आएको बजेट नियम विपरित जयपृथ्वी क्याम्पसको घेरवार गर्न योजना छनौट गरेको र करिब १ करोड बजेट कार्यालयलाई विनियोजन गरेकाले नगर परिषद बहिष्कार गरेको नेकपा माओवादी केन्ँद्रका नगर अध्यक्ष शिवराज जोशीले बताए  । जनताको माग भन्दा भनि कार्यालयले स–साना टुक्रे योजना बनाई बझाङको विकासमा बाधा पुग्ने जस्ता योजना छनौट गरेकाले हामीले नगर परिषदको बन्द सत्र बहिष्कार गरेको उनको भनाई छ ।  

३ दलका प्रतिनिधिहरुले नगर परिषदको बन्दसत्र बहिष्कार गरेपनि जयपृथ्वी नगरपालिका ले दलको प्रतिनिधिको हस्ताक्षर विना नै बजेट विनियोजन भएको सिलिङ आफ्नो सुचना पेटीमा टाँस गरेको छ । 

जयपृथ्वी नगरपालिकाले दलका प्रतिनिधिहरुको बेवास्ता गर्दै जनताका माग अनुसार भन्दा पनि कार्यालय सुहाउँदो बजेट विनियोजन गरेकाले बन्द सत्र बहिष्कार गरेको नेकपा एमालेका नगर अध्यक्ष बिरेन्द्र खडकाले बताए  ।

जयपृथ्वी नगरपालिकाले यसबर्ष झण्डै ६ करोड रकम विनियोजन गरेको छ । बजेट थोरै भएकाले माग अनुसारका योजनामा रकम विनियोजन गर्न नसकेकाले ३ दलका प्रतिनिधिहरुले नगर परिषद बहिष्कार गरेको जयपृथ्वी नगरपालिकाका लेखापाल पूर्ण बहादु्र खडकाले बताए । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article संसद भवन बनाउन खोजिएको पुतली बगैंचा सेनाले नछाड्ने
Next Article बसबाट खसेर चौधरीको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

राजनीति

जसपा फुट्यो, अशोक राईको नेतृत्वमा आयोगमा निवेदन

57 years ago
काठमाडौँ - KTMराजनीति

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर

1 year ago
काठमाडौँ - KTMराजनीति

राष्ट्रपतिसँग जापानी विदेश राज्यमन्त्रीको भेट

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?