पुस २१, एजेन्सी | अनिल कपूर आफ्नी छोरी सोनमसँग अनुशासनको बिषयलाई लिएर अवार्ड कार्यक्रममै आक्रोशित भएका छन् ।

अवार्ड फंक्शनमा अनिल र सोनम दुवै सामेल भएका थिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २१, एजेन्सी | अनिल कपूर आफ्नी छोरी सोनमसँग अनुशासनको बिषयलाई लिएर अवार्ड कार्यक्रममै आक्रोशित भएका छन् ।

अवार्ड फंक्शनमा अनिल र सोनम दुवै सामेल भएका थिए"/>

2026-07-26 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनिल कपूरद्वारा अवार्ड फङसनमै छोरीको आलोचना (तश्विर सहित)

पुस २१, एजेन्सी | अनिल कपूर आफ्नी छोरी सोनमसँग अनुशासनको बिषयलाई लिएर अवार्ड कार्यक्रममै आक्रोशित भएका छन् ।

अवार्ड फंक्शनमा अनिल र सोनम दुवै सामेल भएका थिए । उक्त कार्यक्रममा फिल्म ‘नीरजा’ का निर्देशक राम माधवानी र ‘पिंक’ का अनिरुद्ध राय चौधरीलाई २०१६ को बेस्ट फिल्ममेकर अवार्ड प्रदान गरियो । यसैक्रममा जब अनिल कपुरले नीरजाको सबै समुहलाई मन्चमा बोलाए । तर सबैजना आए पनि उनकी छोरी सोनम भने उपस्थित भइनन । अनिलले माइकबाट बोलाउँदा उनि स्टेज पछाडी आफ्ना साथीहरुसँगको कुराकानीमा व्यस्त बनेकी थिइन् ।

अनिलले मंचबाट पटक-पटक उनको नाम उच्चारण गरे, तर सोनमले अनिललाई सुनिनन । त्यसै क्रममा अनिल कपुरले माइकबाटै सबैको अगाडी आफ्नी छोरीलाई आलोचना गरेर भने ‘सोनम, आफ्नो बुबाबाट केहि सिक’ । त्यसपछी भने सोनमको ध्यान अनिलतर्फ केन्द्रित भयो र हतार-हतार मंचमा उपस्थित भइन् । तर पनि उनि धेरैबेर स्टेजमा टिकीनन । उनि निर्देशकले अवार्ड लिने बित्तिकै तत्काल स्टेजबाट बिदा भईन । आफ्नो बुबाको आलोचना खेपेकी सोनमले निर्देशक राम माधवानीको स्पीच समेत सुनिनन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ