भन्निछ युवतीहरुलाई बुझ्न निकै गाह्रो छ । उनीहरुको सकेंत बुझ्न पनि कला चाहिन्छ । त्यस्तै युवतीहरूको सेक्स अपिल बुझ्न निकै गाह्रो छ ।

तर युवतीको सेक्स अपिल बुझ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भन्निछ युवतीहरुलाई बुझ्न निकै गाह्रो छ । उनीहरुको सकेंत बुझ्न पनि कला चाहिन्छ । त्यस्तै युवतीहरूको सेक्स अपिल बुझ्न निकै गाह्रो छ ।

तर युवतीको सेक्स अपिल बुझ्"/>

2026-11-04 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

केटीहरुले सेक्स अपिल गरेको यसरि थाहा पाउन सकिन्छ ! जानी राखौ

भन्निछ युवतीहरुलाई बुझ्न निकै गाह्रो छ । उनीहरुको सकेंत बुझ्न पनि कला चाहिन्छ । त्यस्तै युवतीहरूको सेक्स अपिल बुझ्न निकै गाह्रो छ ।

तर युवतीको सेक्स अपिल बुझ्नुभयो धेरै फाइदा पुग्छ किनभने जुन केटी आफूलाई अति राम्री सम्झिन्छे, त्यसलाई एक नजर लगाइदियो भने उसको घमण्ड बढ्छ । त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वतः लज्जित हुन्छे ।

खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की–फर्की हेर्न थाल्छे । र, नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे । यो पुरुषहरूको सम्मोहन शक्तिको गुण हो । यहीलाई फलो गरियो भने केटीहरू पट्निेमा द्धिविधा छैन ।

किनभने जतिसुकै व्यस्त आईमाई भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्व दिँदैनन्, ऐना हेर्छन् । ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइमर्काई आफ्नो शरीर हेर्न थाल्छन् ।

त्यस्तै लोग्नेमान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन। यदि कुनै युवती र तपाईं दुईजनामात्रै एउटा बन्द कोठामा हुनुहुन्छ ।

युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन । राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्ने बताइएको छ । तर खुट्टा फारेर बसेकी छे । देब्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट