Image may contain: 5 people, people smiling, text Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Image may contain: 5 people, people smiling, text
2026-09-18 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा माघेसंक्रान्तिमा तरुल खाँदै पाँच स्रष्टाका पाँच कविता सुन्न पाइने

Image may contain: 5 people, people smiling, textपर्वत ।कुश्मा बजारमा  माघे सक्रान्तिका दिन ‘तरुल सखरखण्ड–चाकु’ खाँदै कविता श्रवण गर्न पाईने भएको छ ।


 माघे सक्रान्तिको मुख्य खान्की ‘तरुल–सखरखण्ड–चाकु’ खुवाएर कविता श्रवण गराउने प्रगतिशीश लेखक संघ पर्वतले चाँजो–पाँजो मिलाएको हो ।


प्रगतीशिल लेखक संघ पर्वतले ‘पाँच कवि पाँच कविता’ शिर्षकमा कविता वाचन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्लाका पाँच प्रगतीशिल कविका कविता वाचन गर्ने जनाईएको छ ।


साहित्य अन्तर्गत कविता विधाको नयाँ रचना र सिर्जनामा खडेरी परेको तथा नयाँ सिर्जनशील कविको सिर्जनालाई उत्प्रेरणा दिन उक्त कार्यक्रमको आयोजना गरिएको प्रगतीशिल लेखक संघ पर्वतका अध्यक्ष अर्जुन पौडेल निर्जनले जानकारी द्यिए ।

उक्त कार्यक्रममा पर्वतका युवा कविहरु संगीत श्रोता, ओम प्रसाद घायल, भरत विवश पौडेल, गणेश कुमार जिसि र आर के अदिप्त गिरिको पाँच÷पाँच कविता वाचन गरिने उनले बताए । उक्त रचना वाचनले नयाँ पुस्ताका सिर्जनशील युवालाई कविता लेखन र वाचनमा थप उर्जा प्रदान हुने आयोजकको विश्वास रहेको छ ।


आयोजकका अनुसार लेखनको पनि मुल्य हुनु पर्छ भनेर पर्वत जिल्ला सदरमुकाम कुस्मा बजारमा पहिलो पटक टिकट काटेर कविता श्रवण गर्न सकिने व्यवस्था गरिएको हो । टिकट दर २ सय ५ सय रहेको प्रलेसंघले जनाएको छ । यसबाट प्राप्त रकम व्यवस्थापन खर्च कटाएर बाँकी कविहरुलाई पारिश्रमिक दिईने बताएको छ ।


प्रलेसंघ पर्वतका अनुसार पर्वत जिल्लामा जन्मिएर कविताको माध्यमबाट जिल्लालाई चिनाउन सफल जिल्लाका पाँच जना कविहरुलाई कविता वाचन गर्ने अवसर दिईने छ भने प्रत्यक कविहरुले पाँच पाँच कविता सुनाउने छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई