भास्कर के.सी | पुस २५, कञ्चनपुर | अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमसी दल्ने अखिल (क्रान्तिकारी)का  केन्द्रिय सदस्य दुई जना प्रकाश शाही र चन्द्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी | पुस २५, कञ्चनपुर | अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमसी दल्ने अखिल (क्रान्तिकारी)का  केन्द्रिय सदस्य दुई जना प्रकाश शाही र चन्द्"/>

2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

क्रान्तिकारी विद्यार्थीद्वारा आफ्ना कार्यकर्ता छुटाउन प्रदर्शन


भास्कर के.सी | पुस २५, कञ्चनपुर | अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमसी दल्ने अखिल (क्रान्तिकारी)का  केन्द्रिय सदस्य दुई जना प्रकाश शाही र चन्द्र बुढालाई प्रहरीले गिरफ्तारी गरेको भन्दै दुवैलाई विना शर्त स–सम्मान रिहाई गर्नु पर्ने माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आइतबार विभिन्न विद्यालयका विद्यार्थीहरुलाई भेला गर्दै मदनचोक बाट र्याली निकाली बजार परिक्रमा गरी पुनः मदनचोकमै कोण सभा गरेको छ । 

त्यस लगतै जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा आफ्ना १८ बुँदे माग सहितका ज्ञापन पत्र जिल्ला शिक्षा अधिकारीलाई बुझाएका छन् भने सात दिन भित्र आफ्ना माग सम्बोधन नभए कडा भन्दा कडा आन्दोलन गर्ने ज्ञापन पत्र मार्फत जनाएका छन् ।

शिक्षामा विकृति, विसंगति, भ्रष्टचार र घुसखोरी देखिएको भन्दै पुस २४गते प्रर्दशन, २६ गते शैक्षिक आम हडताल र २७ गते थप संर्घषको कार्य गरिने अखिल क्रान्तिकारीका सचिवालय सदस्य वि.पि.उपाध्यायले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई