पुस २५, काठमाडौं । नेपाल स्वरोजगार ब्यापार श्रमिक संघको १५औं स्थापना दिवस तथा काठमाडौं जिल्ला कमिटिको जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

सोमबार प्रज्ञा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, काठमाडौं । नेपाल स्वरोजगार ब्यापार श्रमिक संघको १५औं स्थापना दिवस तथा काठमाडौं जिल्ला कमिटिको जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

सोमबार प्रज्ञा "/>

2026-06-26 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ काठमाडौंको जिल्ला अधिवेशन सम्पन्न

2017-01-09

पुस २५, काठमाडौं । नेपाल स्वरोजगार ब्यापार श्रमिक संघको १५औं स्थापना दिवस तथा काठमाडौं जिल्ला कमिटिको जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

सोमबार प्रज्ञा भवन काठमाडौंमा भएको कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन महासंघका सहमहासचिव तथा प्रदेश नं ३ का संयोजक जनक चौधरीले सडकमा बसेर व्यापार गर्ने देश भरिका एक लाख ब्यवसायी र ३ सय भन्दा बढि कमिटिले १ करोड रकम जम्मा गरेको बताउनुभयो । 

चौधरीले कुनै पनि ब्यवसायी बिरामी परेमा सहयोग स्वरूप ४० हजार रकम यहि पुस १५ बाट दिन सुरु गरिसकेको जानकारी दिनुभयो। उहाँले विभिन्न स्थानमा रहेर व्यापार गरिरहेको ब्यापारीहरु एकले अर्कालाई अफ्ट्यारो पर्दा सहयोग गर्न आग्रह गर्नुभयो । 

सडकछेउका टहरामा बसेर व्यापार गर्ने ब्यवसायीको नेपाल सरकारले पञ्जीकरण गरि ब्यबसायीको तथ्यांक राख्न र पछि ब्यवसाय गर्न नसक्ने भएको अवस्थामा सामाजिक सुरक्षा भत्ता दिनुपर्ने चौधरीले माग गर्नुभयो ।

आजै भएको सो अधिबेशनमा नवराज पण्डितको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी समेत निर्विरोध चयन भएको नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ केन्द्रीय उपमहासचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ