टेकराज भण्डारी | पुस २६, अछाम | अछामको कमलबजारमा नेपालकै हालसम्मको ठुलो ३१ किलोवाट क्षमताको हावाबाट बिजुली निकाल्ने कामको परिक्षण गरिएको छ ।

कमलबजार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेकराज भण्डारी | पुस २६, अछाम | अछामको कमलबजारमा नेपालकै हालसम्मको ठुलो ३१ किलोवाट क्षमताको हावाबाट बिजुली निकाल्ने कामको परिक्षण गरिएको छ ।

कमलबजार "/>

2026-08-29 01:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको कमलबजारमा नेपालकै ठुलो वायु उर्जा परिक्षण सफल

टेकराज भण्डारी | पुस २६, अछाम | अछामको कमलबजारमा नेपालकै हालसम्मको ठुलो ३१ किलोवाट क्षमताको हावाबाट बिजुली निकाल्ने कामको परिक्षण गरिएको छ ।

कमलबजार नगरपालिका वडा नम्बर ८ मा ३१ किालावाटको विद्युत परिक्षण सफलतापूर्वक सम्पन्न भएको व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर कुँवरले बताउनु भयो । शुक्रबार देखि परिक्षण गरिएको र हाल सम्म बिना अबरोध विद्युत उत्पादन भैरहेको छ । बैकल्पिक उर्जा प्रवद्र्धनन केन्द्रको १ करोड २४ लाख, नगरपालिका र स्थानिय को श्रमदान करिब ७० लाख गरि करिब १ करोड ९४ लाखका लागतमा विद्युत उत्पादन गरिएको हो । २० किलोवाट विद्युत उत्पादन हावाबाट गरिने छ भने ११ किलोवाट विद्युत उत्पादन सोलारबाट गरिने उपभोक्ता समितिका अध्यक्ष नृप बोहराले बताउनु भयो । विद्युत उत्पादन गरी कमलबजार नगरपालिकाभित्र बिस्तार गरिने छ । सोलार, तार जोड्ने र केही विद्युतीय खम्बा गाड्ने काम धमाधम भैरहेको बोहराले जानकारी दिनुभयो । यी काम पनि पुस महिनाभित्र सक्ने र माघ १ गतेबाट कमलबजारमा बिजुली बाल्ने छ ।

सुरुमा एकसय ४७ घरमा विद्युत बाल्ने र केही समय भित्रै दुईसय घरधुरी समेटिने छन् । विद्युत उत्पादन भएपछि अब बाल्न पाईने भन्दै स्थानीय निकै खुसी भएका कमलबजार नगरपालिकाका सूचना अधिकृत भीम खतिवडाले बताउनु भयो । स्थानीयले ३० लाख रुपैयाँ जुटाउनुका साथै विद्युत भवन, बिजुलीको तार र घरमा वाइरिङका काम गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह