२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमाले क्षेत्रीय अधिबेशन फागनु पहिलो साता

२६ पुष २०७३, मंगलवार १४:१८

कृष्ण कँडेल/पुस २६, बागलुङ । नेकपा एमाले बागलुङ क्षेत्र नम्बर–३ को क्षेत्रीय बैठक तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा भएको छ । 

बैठकले पार्टिको क्षेत्रीय अधिबेशन आगामी फागुन पाहिलो साता ६ र ७ गते बुर्तिबाङमा गर्ने निर्णय गरेको जिल्ला सदस्य रुद्र पौडेलले जानकरी दिनुभयो । कार्यक्रममा बौल्दै एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रको छविलाई उचो राख्दै जनपक्षिय निती कार्यक्रम र बजेट ल्याएको भन्दै अबको निर्वाचनमा एमाले पहिलो पार्टि बन्ने दावि गर्नुभयो । 

उहाँले एमालेको पक्षमा बनेको राष्ट्रिय माहोल अनुसार गाउँ गाउँमा संगठन विस्तार र निर्वाचन केन्द्रित अभियानका लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा केन्द्रय उर्जा विभागका सदस्य हिराबहादुर केसी, जिल्ला कमिटि बागलुङका उपसचिव विष्णु भुसाल, अञ्चल सल्लाहकार कमल घिमिरे, निबर्तमान जिल्ला सचिवालय सदस्य टंक पौडेल लगायतले प्रशिक्षण मुलक मन्तब्य राख्नुभएको थियो । 

एमाले जिल्ला अध्यक्ष सापकोटाले आज बुर्तिबाङ बजारको धौलागिरीचोकमा क्षेत्रीय कार्यालय सुभारम्भ गर्नुभएको छ । कार्यक्रम क्षेत्रीय संयोजक संयोजक ज्ञानप्रसाद कँडेलको अध्यक्षता र जिल्ला सदस्य लक्ष्मण पुनको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य