By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    2 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    19 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    19 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    20 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गाउँ गाउँमा निर्वाचन केन्द्रित कार्यक्रम गर्न माओवादी नेता सागरको आग्रह
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > गाउँ गाउँमा निर्वाचन केन्द्रित कार्यक्रम गर्न माओवादी नेता सागरको आग्रह
बाग्लुङ्ग - BGLराजनीति

गाउँ गाउँमा निर्वाचन केन्द्रित कार्यक्रम गर्न माओवादी नेता सागरको आग्रह

साझासवाल
Last updated: January 10, 2017 2:20 pm
साझासवाल
2 Min Read
Share


कृष्ण कँडेल/पुस २६, बागलुङ । नेकपा माओवादी केन्द्रको एरिया नम्बर–२, प्रश्तावित ढोरपाटन नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले अहिले नेपालको राष्ट्रिय राजनितिको मुलधारमा स्थापित मुद्धा माओवादी पार्टिको भएको बताउनुभएको छ । 

उहाँले नेतृत्वमा पछि परेका पहिला, दलित तथा जनजातीलाई राष्ट्रिय राजनितिको केन्द्रमा पु¥याउन आरक्षणको मुद्धा माओवादीले नै स्थापित गरेको भन्दै महिला राष्ट्रपति देखि राज्यका रहेक निकायमा पछाडि परेको समुदाय आउनु सुखद् कुरा भएको बताउनुभयो । 

उहाँले परिबर्तनका मुद्धाहरु माओवादीले उठान गरेको कुरा सम्पुर्ण नागरिकलाई बुझाउँदै निर्वाचन केन्द्रित योजना सहित टोलटोलमा पुग्न नेता तथा कार्यकतालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय महाधिबेशन आयोजक समिति सदस्य तथा पश्चिम कमाण्ड ईन्चार्ज ज्ञामनाथ गैरे अनिल, माहाधिबेशन आयोजक समिति सदस्यहरु प्रकाश घर्ती, राजिब घिमिर, चन्द्रबहादुर थापा शिखर, अखिल नेपाल महिला संगठनका केन्द्रिय सचिव भविकला रोका, वाईसिएल जिल्ला संयोजक नरेश केसी र दलित मुक्तिमोर्चाका केन्द्रि सदस्य कुविर विश्वकर्माले आफ्नो धारण सहितको प्रशिक्षण मन्तब्य राख्नुभएको थियो । 

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेलले पार्टि केन्द्रिय समिति र जिल्ला समितिको परिपत्र बाचन गरेर सुनाउनु भएको थियो । 

बैठकले २ नम्बर एरिया अन्तरगतका गाविसमा सम्मेलन गर्नका लागि संयोजक तोकेको एरिया ईन्चार्ज राजेन्द्र कुँवरले जानकारी दिनुभयो । बुर्तिबाङ गाविसको संयोजकमा वीरबहादुर घर्ती, राजकुतको संयोजकमा कृष्ण पुन, अधिकारीचौरको संयोजकमा नरबहादुर विश्वकर्मा र बोबाङकोे संयोजकमा लिङ्कन घर्ती तथा सहसंयोजकमा होमलाल भुषाललाई जिम्मेवारी तोकेको छ । खुङ्गाको संयोजक भने पछि तोकिने माओवादीले जनाएको छ । 

एरिया भित्र विभिन्न जनबर्गिय संगठनको पनि संयोजक तोकिएको छ । महिलाको जिम्मेवारी कमाला अर्याल, दलितको लोकबहादुर विक, युवाको रेशम पुन, मगरको लिङ्कन घर्ती र शिक्षकको जिम्मेवारी नगेन्द्र खरेललाई दिर्ईको छ ।  

कार्यक्रम एरिया ईन्चार्ज राजेन्द्र कुँवरको अध्यक्षता, संयोजक भिम गौतमको स्वागत र सहईन्चार्ज चन्द्र अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम भोली माओवादीको एरिया नम्बर–१ मा पर्ने प्रश्तावित निसीखोला गाउँपालिकाको बोहरागाउँमा हुने माओवादीले जनाएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article एमाले क्षेत्रीय अधिबेशन फागनु पहिलो साता
Next Article आनन्द ज्योती उच्च माबिमा बिद्यालय ब्यवस्थापन समिती गठन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रचण्डप्रति बाबुरामको अर्को कटाक्ष, ‘माओवादी’को नाम फेरेर ‘प्रचण्डपन्थी’ राख्न सुझाव

2 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन

6 months ago
मुख्य समाचारराजनीतिरौतहट - RTH

माधवनारायण-४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन

1 year ago
पर्बत - PBTराजनीति

सरकार नभइ राष्ट्रघाती एमाले हो – उपप्रधानमन्त्री निधि

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?