2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कास्की बचत तथा ऋण सहकारी संघको अध्यक्षमा ढकाल

कमल सुबेदी 

पौष २६, पोखरा |

 कास्की बचत तथा ऋण सहकारी संघको अध्यक्षमा सुदिप ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै गरि  सहकारीको उपाध्यक्षमा भेषराज बराल, सचिवमा दीपकप्रकाश आचार्य, सहसचिवमा लक्ष्मी गौतम सुवेदी, कोषाध्यक्षमा नारायण आचार्य र सञ्चालकहरुमा नरेन्द्र मित्रकोटी, निरज थापा, कमला गिरी र मीना रानाभाट चयन भएका छन् ।

त्यस्तै गरि राष्ट्रिय प्रतिनिधिमा डिल्लिराम तिवारी चयन भएका छन् । निबर्तमान अध्यक्ष भीम गुरुङ कास्की बचत तथा ऋण सहकारी संघको पदेन सदस्य रहनेछन् । संघको लेखा समिति संयोजकमा रुद्रनाथ पौडेल, सदस्यमा श्रीकान्त ढुंगाना र शेरबहादुर कार्की चयन भएका छन् । सहकारी अभियानमा लामो अनुभव संगालेका ढकालले अध्यक्षमा निर्वाचित भएपछि ढकालले सबैलाई समेटेर जिल्लाको वित्तीय सहकारी अभियानको नेतृत्व गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो