
काठमाडौँ | मन्त्रिपरिषद्को बैठक आज शुक्रबार अपराह्न ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।