By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    13 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    16 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    19 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: काँग्रेशले माघ २२ गते बुर्तिबाङमा आमसभा गर्ने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > काँग्रेशले माघ २२ गते बुर्तिबाङमा आमसभा गर्ने
बाग्लुङ्ग - BGLराजनीति

काँग्रेशले माघ २२ गते बुर्तिबाङमा आमसभा गर्ने

साझासवाल
Last updated: January 11, 2017 2:10 pm
साझासवाल
2 Min Read
Share

कृष्ण कँडेल | पुस २७, बागलुङ | नेपाली काँग्रेश बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ को बैठकले गाउँपालिका तथा नगरपालिका स्तरमा बैठक तथा भेला सहित क्षेत्रीय भेला गर्ने निर्णय गरेको छ । 

बैठकले माघ ५ गते केन्द्रिय सदस्य अर्जुन जोसीको उपस्थितीमा बुर्तिबाङमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।  

माघ ९ गतेदेखि ११ गतेसम्म निर्वाचन क्षेत्र नम्बर–३ का प्रश्तावित नगरपालिका तथा गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गरिने क्षेत्रीय सभापती द्रोणकुमार कुवरले जानकरी दिनुभयो । 

माघ ९ गते तमानलोला गाउँपालिकाको बोङ्गादोभानमा, १० गते निसीखोला गाउँपालिकाको देविस्थानमा, ११ गते बडिगाढ गाउँपालिकाको ग्वालीचौरमा र १२ गते ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा भेला तथा प्रशिक्षण कार्यक्रम गरिनेछ । 

माघ २२ गते पार्टिका केन्द्रिय सदस्य तथा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री बिमलेन्दै निधिको प्रमुख आतिथ्यतामा बुर्तिबाङमा आमसभा गर्ने निर्णय भएको छ । 

भेला सम्पन्न गर्नका लागि क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । बैठकले क्षेत्रीय समितिको पदाधिकारी पनि चयन गरेको छ । क्षेत्रीय उपसभापतीमा नर्जङ घर्ती र कोषाध्यक्षमा तुल्सी नेपालीलाई मनोनित गरिएको हो । सो अबसरमा क्षेत्रीय सभापती दोर्णकुमार कुँबर, महाधिबेशन प्रतिनिधि धिरप्रतापसिंह, जिल्ला कार्यसमिति सदस्यहरु गण्डकी थापा अधिकारी र रविन्द्र बुढाथोकी तथा क्षेत्रीय सचिव तिलक घर्तीले प्रशिक्षण दिनुभएको थियो । बक्ताहरुले अब हुने स्थानिय तहको निर्वाचनमा पार्टिलाई जिताउन शशक्त अभियान सहित क्षेत्र तथा गाउँमा कार्यक्रम गर्न आग्रह गरेका थिए । 

बैठक क्षेत्रीय सभापती दोर्णकुमार कुँवरको अध्यक्षता र सचिव तिलक घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कैलालीमा पनि मनाईयो
Next Article कतारमा रोजगारीबाट फर्किएका श्रीमानको आफ्नै श्रीमतीद्वारा हत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्घाखाँची - AGKराजनीति

राष्ट्रघाती संझौताको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको विरोध सभा

57 years ago
काठमाडौँ - KTMराजनीति

मुलुकले निकास पाउन अागामी निर्वाचनमा एमालेकाे बहुमत अावश्यक: रावल

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

एमाले अध्यक्षमा ओली विजयी

7 months ago
राजनीति

प्रमिलाले उम्मेदवारी फिर्ता गरिनन्, उपराष्ट्रपतिमा चारैजना भिड्ने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?