प्रज्वल पौडेल/पुस २८, रामेछाप । रामेछापको पकरबासमा मिनिट्रक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 

गएराति पकरवास-६ स्थित ढुङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल/पुस २८, रामेछाप । रामेछापको पकरबासमा मिनिट्रक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 

गएराति पकरवास-६ स्थित ढुङ"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा मिनिट्रक दुर्घटना हुदाँ दुईको मृत्यु, १ जना घाइते

२८ पुष २०७३, बिहीबार ०५:४४

प्रज्वल पौडेल/पुस २८, रामेछाप । रामेछापको पकरबासमा मिनिट्रक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 

गएराति पकरवास-६ स्थित ढुङगेल गाँउको सडक खण्डको उकालोमा सवारी दुर्घटनामा चालक रामेछाप जिल्ला भिरपानि -१ सित्खाका २० बर्षिय दिनेश माझी र ट्रकमा सवार २१ बर्षिय कुमार माझीको घटना स्थलमै निधन भएको जिल्ला प्रहरी कार्याालय रामेछापले जनाएको छ । 

घाईते भएका ट्रकका सह चालक भिरपानी १ का १९ बर्षिय जुगल मगरलाई उपचारका लागि राति नै तामाकोशी सामुदायिक अस्पतालमा प्रहरीले ल्याएको छ । मृतकको शब पोष्टमर्टमाका लागी मन्थलि स्वास्थ केन्द्रमा लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जोशीले जानकारी दिएका छन् ।

बा. ४ ख १७५५ नम्बरको मिनिट्रक सित्खाबाट गाल्पा तर्फ बालुवा लोड गरी जादै गर्दा सडकबाट अन्दाजि १०० मिटर तल भिरमा खसेर दुर्घटना भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह