पुस २९, धुलिखेल । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि तीन दलबीच न्यूनतम सहमति भएर मधेसकेन्द्रित दल र आदिवासी जनजातिबीच सहमति हुन आवश्यक रहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, धुलिखेल । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि तीन दलबीच न्यूनतम सहमति भएर मधेसकेन्द्रित दल र आदिवासी जनजातिबीच सहमति हुन आवश्यक रहेको"/>
२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संविधान संशोधनका लागि दलबीच सहमति आवश्यक’

२०७३, २९ पुष शुक्रबार १३:२९

पुस २९, धुलिखेल । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि तीन दलबीच न्यूनतम सहमति भएर मधेसकेन्द्रित दल र आदिवासी जनजातिबीच सहमति हुन आवश्यक रहेको बताएका छन् ।

धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले कुनै पनि मुलुकमा रहेको संविधान अपरिवर्तनीय नभएको उल्लेख गर्दै नेपालको संविधान पनि सोहीअनुरुप आवश्यकताका आधारमा संशोधन गर्नुपरेको बताए ।

मन्त्री केसीले भने, “संविधान संशोधन आवश्यकताको माग हो, यसलाई संशोधन गरी कार्यान्वयनका लागि तीन दललगायत मधेसवादी दल र आदिवासी जनजातिको पनि सहमतिमा संशोधन गरेर अघि बढ्नुको विकल्प छैन ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता