http://www.fenegosida.org/ हेर्नुस । जहाँ प्रति तोला छापावाल सुनको मूल्य ९ हजार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... http://www.fenegosida.org/ हेर्नुस । जहाँ प्रति तोला छापावाल सुनको मूल्य ९ हजार "/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज सुनको मूल्य प्रतितोला ९ हजार ९ सय ९९ ! (अपडेट)

४ माघ २०७३, मंगलवार ०४:०७

माघ ४, काठमाडौँ | आज सुन-चाँदीको मूल्य कति छ ? एकाबिहानै नेपाल सुन-चाँदी व्यसायि संघको आधिकारिक वेबसाइट http://www.fenegosida.org/ हेर्दा यो वेबसाइट ह्याकरको निशानामा परेको थियो । (अपडेट समय: बिहान ९:४०)। जहाँ प्रति तोला छापावाल सुनको मूल्य ९ हजार ९ सय ९९ अपडेट भएको थियो ।

तर यो बास्तविक सुनको भाउ भने हैन । मंगलबार बिहानैदेखि सुनचाँदी ब्यबसायी संघको आधिकारिक वेबसाइट ह्याक हुँदा यस्तो देखाएको हो | हरेक दिन सुन-चाँदीको भाउ अपडेट हुने यो आधिकारिक वेबसाइट ह्याकरको निशानामा परेको हो | नेपालमा बिभिन्न आधिकारिक वेबसाइटहरु पटक-पटक ह्याकरको निशानामा पर्ने गरेको छ | 

ह्याक भएको खबर हामीले अपडेट गरेको केहि समय पछी भने यो वेबसाइट पुरानै अवस्थामा सुचारु गरिएको छ 

(ह्याक भएपश्चात नेपाल सुन-चाँदी ब्यबसायि संघको वेबसाइट यस्तो देखाएको थियो |)


आज सुनको वास्तविक भाउ कति छ ? यहाँ क्लिक गरि हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल