ललित बोहरा । माघ ४ डडेल्धुरा । नेकपा एमाले निकट यूवा संघ नेपाल अमरगढी नगरको ५औ अधिबेशन मङलबार सम्पन्न भएको छ । डडेल्धुरा सदरमुकाममा भएको अधिबेशनले राम बहादुर साहुको अध्यक्षतामा १७ सदस्यीय नगर कमिटी गठन गरेको यूवा संघ महाकाली ईन्र्चाज देबेन्द्र कुवँरले जानकारी दिनु भय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । माघ ४ डडेल्धुरा । नेकपा एमाले निकट यूवा संघ नेपाल अमरगढी नगरको ५औ अधिबेशन मङलबार सम्पन्न भएको छ । डडेल्धुरा सदरमुकाममा भएको अधिबेशनले राम बहादुर साहुको अध्यक्षतामा १७ सदस्यीय नगर कमिटी गठन गरेको यूवा संघ महाकाली ईन्र्चाज देबेन्द्र कुवँरले जानकारी दिनु भय"/>
2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेकपा एमाले निकट यूवा संघ नेपाल अमरगढी नगरको ५ औ अधिबेशन सम्पन्न

ललित बोहरा । माघ ४ डडेल्धुरा । नेकपा एमाले निकट यूवा संघ नेपाल अमरगढी नगरको ५औ अधिबेशन मङलबार सम्पन्न भएको छ । डडेल्धुरा सदरमुकाममा भएको अधिबेशनले राम बहादुर साहुको अध्यक्षतामा १७ सदस्यीय नगर कमिटी गठन गरेको यूवा संघ महाकाली ईन्र्चाज देबेन्द्र कुवँरले जानकारी दिनु भयो । नव निर्वाचीत कमिटीले अमरगढी नगरपालीकालाई ओली सरकारले घोषणा गरेको स्मार्ट सिटी बनाउने निर्णय छिटो कार्यान्वय गर्न दबाब दिने लगायतका ७ बुदेँ बिशेष प्रस्ताव पारीत गरेको यूवा संघ डडेल्धुराले जनाएको छ । अधिबेशनको उद्घाटन समारोहका प्रमुख अतिथी यूवा संघ नेपालका केन्दीय सचिव  असोग चन्द, बिशिष्ट अतिथी नेकपाल एमाले डडेल्धुरा अध्यक्ष डा.तारा जोशी, अतिथी यूवा संघ नेपालका केन्दीय सचिवालय सदस्य गजेन्द्र साही, यूवा संघ महाकाली ईन्र्चाज देबेन्द्र कुवर रहनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो