माघ ९, दाङ । दाङ र सल्यानका तीनवटा खोलामा नौ करोड लगानीमा पुलहरु निर्माण हुन थालेका छन् । 

दामोदर सडकखण्ड अन्तर्गत थपगाउँ र एकली गाउँको बीचमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ९, दाङ । दाङ र सल्यानका तीनवटा खोलामा नौ करोड लगानीमा पुलहरु निर्माण हुन थालेका छन् । 

दामोदर सडकखण्ड अन्तर्गत थपगाउँ र एकली गाउँको बीचमा"/>

2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङ र सल्यानका तीनवटा खोलामा नौ करोडका पुल बन्ने

 माघ ९, दाङ । दाङ र सल्यानका तीनवटा खोलामा नौ करोड लगानीमा पुलहरु निर्माण हुन थालेका छन् । 

दामोदर सडकखण्ड अन्तर्गत थपगाउँ र एकली गाउँको बीचमा पर्ने चिरेघाटखोलामा चार करोड ८५ लाखको लागतमा ७५ मिटर लम्बाई र आठ मिटर चौडा पुलको निर्माण कार्य शुरु भएको छ । 

२०७४ मंसिर महिनाभित्र निर्माण कार्य सक्नेगरी गत असार २९ गते जिल्ला प्राविधिक कार्यालय दाङसँग सम्झौ ता गरेको देव तथा सायर र जुद्ध एण्ड पूर्ण निर्माण सेवाले १० दिन अघिदे खि काम शुरु गरेको हो । 

त्यसैगरी सोही निर्माण कम्पनीले रोल्पा जाने सडकको बगालेखोलामा पनि पुल निर्माण गर्न लागेको निर्माण सेवाका प्रोप्राइटर पूर्णबहादुर भण्डारीले जानकारी दिनुभयो ।

निर्माण सेवाले ५० मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पुल निर्माणका लागि दुई करोड ४७ लाखमा प्राविधिक कार्यालयसँग सम्झौता गरेको छ । गत असार २९ गते सम्झौता गरेको निर्माण सेवाले २०७४ मंसिर मसान्तभित्र निर्माण कार्य पूरा गर्नुपर्नेछ । 

अहिलेसम्म ४० प्रतिशत काम पूरा भएको निर्माण व्यवसायी भण्डारीले बताउनुभयो । त्यसैगरी दाङ–सल्यान सडकको घट्टेकुलामा पनि पुल निर्माण गर्न लागिएको छ । दुई करो ड २७ लाखको लागतमा जुद्ध एण्ड पूर्ण निर्माण सेवाले २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पुल निर्माण गर्न लागेको हो । 

निर्माण सेवाले २०७४ जेठ महिनाभित्र पुलको निर्माण कार्य सक्ने गरी भदौ १२ गते डिभिजन सडक कार्यालय दाङसँग सम्झौता गरेको थियो । -नयाँ युगबोध राष्ट्रिय दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो