2026-08-04 12:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्त्रीको चरित्र आँखी भौंबाट थाहा पाउनुहोस्

कुनै पनि मानिसको आँखी भौं ले उसको स्वभाव र व्यक्तित्वका केही रहस्यहरु थाहा पाउन सकिन्छ । भौं को बनावट र रंगले समेत व्यक्तिको बारेमा धेरै कुरा बताउँछ । कसैको आर्थिक अवस्था त कसैको मनका कुराहरु पनि आँखी भौं हेरेर पत्ता लगाउन सकिनेछ ।

समुद्रशास्त्रका अनुसार जुन स्त्रीको आँखी भौं चन्द्रमाको आकार जस्तो छ र दुवै भौं एक आपसमा टाढा छन् भने उक्त स्त्री एकदमै भाग्यमानी हुन्छिन् ।  तिनै महिलाले परिवार र समाजमा पनि मान(सम्मान पाउँछन् ।

शास्त्रका अनुसार जुन महिलाको भौं मोटो हुन्छ उनको स्वभाव रिसालु हुन्छ र बाठी पनि हुन्छ । तिनीहरु धनप्रति अत्यन्तै लोभी र अंहकारी हुन्छन् ।

जुन व्यक्तिको भौं तलपट्टी झुकेको हुन्छ अथवा बाङ्गो हुन्छ उसले जीवनमा निकै समस्याहरु भोग्नुपर्छ ।

जुन व्यक्तिको भौं आपसमा जोडिएको हुन्छ, ऊ निकै चतुर हुन्छ । उसले हरेक काम कुशलता पूर्वक गर्नेछ र मेहनतका साथ जिवनलाई विस्तारै अगाडी बढाउँछ । एजेन्सी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै