४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रका केन्द्रीय सदस्य एमालेमा प्रवेश

९ माघ २०७३, आईतवार १४:५९

माघ ९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का दुईजना नेता आज नेकपा (एमाले)मा प्रवेश गरेका छन्  । 

आज एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार कक्षपति र मुगु जिल्ला कमिटीका सल्लाहकार धञ्जीत धियाल एमालेमा प्रवेश गर्नुभएको हो । कक्षपति रोल्पा निवासी पुराना कम्युनिष्ट नेता हुन् । 

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नवप्रवेशीलाई भेदभाव नगरी पुराना जस्तै पार्टीमा काम गर्ने वातावरण मिलाइने जानकारी गराए । 

उनले एमाले जस्तो प्रगतिशील पार्टीमा आएर शिर निहु¥याउनु नपर्ने भन्दै छाती चौडा पारेर देशको निम्ति काम गर्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले एमालेले राष्ट्रियताका सवालमा देखाएको प्रतिबद्धतालाई अङ्गिकार गरी अन्य पार्टीका राष्ट्रप्रेमी पनि प्रवेश गर्ने बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता