माघ ११, काठमाडौँ | ​नेपाल स्टक एक्सचेन्जले सोमबार गरेको निर्णय अनुसार सनराइज बैंक लिमिटेडको १ करोड ३२ लाख ५३ हजार ४ सय ८८ कित्ता शेयर सुचिकृत भएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ११, काठमाडौँ | ​नेपाल स्टक एक्सचेन्जले सोमबार गरेको निर्णय अनुसार सनराइज बैंक लिमिटेडको १ करोड ३२ लाख ५३ हजार ४ सय ८८ कित्ता शेयर सुचिकृत भएको छ । 
<"/>
२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनराइज बैंकको १ करोड ३२ लाख शेयर सुचिकृत

११ माघ २०७३, मंगलवार १६:००

माघ ११, काठमाडौँ | ​नेपाल स्टक एक्सचेन्जले सोमबार गरेको निर्णय अनुसार सनराइज बैंक लिमिटेडको १ करोड ३२ लाख ५३ हजार ४ सय ८८ कित्ता शेयर सुचिकृत भएको छ । 

 शेयर सुचिकृत भएसंगै सनराइज बैंकका शेयरधनीहरुले शेयर कारोबार गर्नसक्ने छन । बैंकले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार सनराइज बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड भन्दा बढी पुगेको छ । बैंकले एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको प्राप्ति पश्चातकायम हुने चुक्ता पूँजीमा ३० प्रतिशत  हकप्रद शेयर जारी गर्नेछ । यससँगै सनराइज बैंकको चुक्ता पूँजी करिब रु. ७ अर्ब ९ करोड पुग्नेछ । 

बैंकले यही आर्थिक बर्षमा नाफाबाट बोनस शेयर जारी गरी चुक्ता पूँजी न्यूनतम रु. ८ अर्ब पुर्याउने लक्ष लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल