२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

आर्थिक वर्षको मिति परिवर्तन गर्न गाबिस परिषदको माग

१४ माघ २०७३, शुक्रबार ०३:४७

पंकज धामी/माघ १४, दार्चुला । विहिबार सम्पन्न व्यास गाविसको परिषदले आर्थिक वर्षको मिति सार्न माग गर्ने निर्णय गरेको छ । 

अहिलेको नेपालको आर्थिक वर्ष सम्पन्न हुने असार महिनामा व्यास गाविस सम्म जाने बाटो नहुदा विकास निर्माण प्रभावित हुने गरेको भन्दै गाउ परिषदले आर्थिक वर्ष कार्तिक मसान्तमा सम्पन्न हुने गरि मिति सार्न माग गरेको हो । गाउ परिषदले निर्णय गर्दै ईलाका परिषदबाट निर्णय गराउदै आर्थिक वर्ष सार्न माग गरिएको गाविस सचिन केशवराज अजस्थिले जानकारी दिनुभयो ।

‘हामीहरु छ महिना खलंगामा हुन्छौ छ महिना व्याँसमा बस्छौँ, आर्थिक बर्ष असारमा सम्पन्न हुन्छ ।’ 

व्याँस गाविस वडा नम्बर १ का वडा नागरिक मञ्च उप संयोजक भिमबहादुर ऐतवालले भने ‘अहिले व्याँसमा विकास निर्माण गर्न कोही पनि नहुने र बैशाख पछाडी विकास निर्माण गर्न बर्षातमा बाटोघाँटो नभएपछि निर्माण सामग्री पु¥याउन समेत अप्ठ्यारो छ ।’

 गाउँ परिषदबाटै निर्णय गराएर आफूहरुको बाध्यतालाई नेपाल सरकारसम्म पु¥याएर आर्थिक बर्षको कारोबार कार्तिक मसान्तसम्म पु¥याइएमा विकास निर्माण पनि दिगो रुपमा गर्न सकिने व्याँसबासीको बुझाई रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान