२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङमा जीप दुर्घटना, १ को मृत्यु ५ घाइते

२०७३, १५ माघ शनिबार ०६:४७

सम्राट सिंह, माघ १५, बझाङ । चैनपुरबाट रुपातोला जाने क्रममा जीप दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । शनिबार बिहान साढे ९ बजे जयपृथ्वी नगरपालिका ६ को कपडे नजिक से १ ज ५६२ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटना हुँदा रिलु गाविस ८ का ४६ बर्षिय लालसिंह बोहराको घटनास्थलमा नै मृत्यु भएको छ भने मेलबिसौना गाविस ५ का ३३ बर्षिय ललित सिंह,रिलु गाविस गाविस ४ का ११ बर्षिय देव बोहरा,रिलु गाविस ४ का १४ बर्षिया शुसिला बोहरा र  रिलु गाविस १ का १५ बर्षिया शिल्पा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी नरेन्द्र चन्दले बताए । चालक देवराज बोहरा प्रहरी नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

जीप दुर्घटना हुँदा सडकबाट झण्डै १ सय ५० मिटर तल सेती नदीको किनारमा जीप खसेको थियो ।  दुर्घटनामा घाइतेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !