२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

साहित्य

शहिद दिवसका अवसरमा बृहत काव्य गोष्ठि कृति एवम् बिमोचन कार्यक्रम सम्पन्न

१६ माघ २०७३, आईतवार १४:३८

माघ १६, सुर्खेत । प्रगतिशिल लेखक संघ नेपालको आयोजनामा शहिद दिवस २०७३ र बृहत काव्य गोष्ठि कृति एवम बिमोचन कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । 

कार्यक्रममा शाखाका सचिव धिरेन थापाको अध्यक्ष्तामा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी शाखाका अध्क्षय हरिलाल महताराको रहेको थियो । 

शाखाको १६७ औ बृहत काव्य गोष्ठि एवम कृति बिमोचन शहिद दिवसको अवसर पारी कार्यक्रम गरिएको हो । 

लेखक मनीकुमार पोखरेलद्धारा रचित खण्डकाव्य ओझलमा परेको फूलहरु र हरिलाल महताराद्धारा रचित खोजी कविता संग्रहको साहित्यकार डा.दिपक गौतम, समाजसेवी, कुलदीप भट्ट र सल्लाहकार लीलाधर गौतमले  संयुक्त रुपमा बिमोचन गरेएका थियो ।

कार्यक्रममा सुर्खेत स्थित विभिन्न साहित्यक संस्थाहरुका साहित्यकारले  आ आफना रचिएका रचना जगेश्वर नेपाल, सनत कुमार शाही, पृथ्वीबहादुर सिंह, टिकाभक्त गिरि, देवप्रकाश सिंह, लक्ष्माणदेव गिरि, पहल असिम थापा क्रृषिप्रसाद थानी, सिद्ध खडका, सीता यरी लगायतले  रचना बाचन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ