दिनेश ठकुल्ला/माघ १६, धनगढी । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव देश टुक्राउने खेल भएको आरोप लगाएका छन् । 

९० "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/माघ १६, धनगढी । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव देश टुक्राउने खेल भएको आरोप लगाएका छन् । 

९० "/>

2026-09-19 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन प्रस्ताव देश टुक्राउने खेलः रावल

दिनेश ठकुल्ला/माघ १६, धनगढी । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव देश टुक्राउने खेल भएको आरोप लगाएका छन् । 

९० प्रतिशत जनप्रतिनिधिको सहभागितामा निर्माण भएको संविधान कार्यान्वयन नगर्दै संविधान संशोधन प्रस्ताव आउनु दुःखद भएको रावलको भनाई थियो । 

आईतबार बौनियामा प्रेस चौतारी कैलाली आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विदेशी शक्तिहरुको इसारामा आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नहुने जिकिर गरे ।  

निर्वाचनका लागि संविधान संशोधन आवश्यक नभएको भन्दै उनले मधेसी मोर्चाका नेताहरुलाई तराई मधेसका जनताप्रति विश्वास छ भने आफ्ना एजेण्डा बोकेर निर्वाचनमा जान चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई