माघ १७, काठमाडौँ । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नेपाल मागि खाने पहिचान बनाएको देशको सूचीमा रहेको बताएका छन् । 

सोमबार संवाद डबलीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १७, काठमाडौँ । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नेपाल मागि खाने पहिचान बनाएको देशको सूचीमा रहेको बताएका छन् । 

सोमबार संवाद डबलीम"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल मागि खाने देश हो: यादव

१७ माघ २०७३, सोमबार १०:५६


माघ १७, काठमाडौँ । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नेपाल मागि खाने पहिचान बनाएको देशको सूचीमा रहेको बताएका छन् । 

सोमबार संवाद डबलीमा राष्ट्रिय शिल्पी आन्दोलनले ‘शिल्पी अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यादवले मुठिभर शासकका कारण नेपालले मागि खाने देशको रुपमा चिनिएको बताए । ‘म मन्त्री भएको बेला धेरै देशमा जाने अवसर पाएँ, नेपाली मन्त्रीलाई भेट्नु अघि उनीहरुले के माग्न आयो ? के दिने होला भनेर सल्लाह गर्ने गर्छन्’ यादवले भने । नेपाली नेता विदेश भ्रमण जाँदा कि माग्न आयो कि युवा शक्ति बेच्न आयो होला भन्ने दृष्टिले हेरिने गरेको यादवले अनुभव सुनाए । 

कार्यक्रममा बोल्दै यादवले नयाँ संविधान उत्पीडित जाति र समुदायको पक्षमा नभएको बताए । ‘यो कुनै उत्पीडित जाति र समुदायको पक्षमा छैन, जसले संविधान लेखे उनीहरुकै पक्षमा छ,’ यादवले भने, ‘यो संविधान पाँच दाजुभाईको पक्षमा छ ।’ उनले जातिय आधारमा शासन व्यवस्था भएकाले उत्पीडित जाति र समुदायलाई अपमान गरेको बताए । उनले संविधान उत्पीडित वर्ग र समुदायको पक्षमा नभएकाले मान्न नसकिने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ