मघ १८, कैलाली । धनगढीमा  पत्रकार श्रीमती सघ गठन भएको छ । 

धनगढीमा बसेको पत्रकारका श्रीमतीहरुको बैठकले भुवन जोशीको अध्यक्षतामा पत्रकार श्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मघ १८, कैलाली । धनगढीमा  पत्रकार श्रीमती सघ गठन भएको छ । 

धनगढीमा बसेको पत्रकारका श्रीमतीहरुको बैठकले भुवन जोशीको अध्यक्षतामा पत्रकार श्"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार श्रीमती संघ गठन

१८ माघ २०७३, मंगलवार १०:४४


मघ १८, कैलाली । धनगढीमा  पत्रकार श्रीमती सघ गठन भएको छ । 

धनगढीमा बसेको पत्रकारका श्रीमतीहरुको बैठकले भुवन जोशीको अध्यक्षतामा पत्रकार श्रीमती सघ गठन गरेको हो । जसको उपाध्यक्षमा मनिषा जोशी, सचिवमा निर्मला खडका, कोषध्यक्षमा शारदा छत्याललाई चयन गरिएको छ । 

सदस्यहरुमा सुजा पोखरेल, निर्मला जोशी, कलावती चन्द, दुर्गा भट्ट र टिका पोखरेल रहेका छन् । त्यस्तै पत्रकार श्रीमती सघको सरक्षकमा निर्मला बागचन्द र लोकसरी कुवर रहनुभएको पत्रकार श्रीमती सघले जनाएको छ । 

नेपालमै पहिलो पटक पत्रकार श्रीमती सघ गठन भएको जनाईएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य