माघ १९, दाङ । दाङको घोराहीमा आज विहान ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजना महिला घाईते भएका छन् । 

विहान पौने आठ बजेतिर घोराही १० दामोदर चोक न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १९, दाङ । दाङको घोराहीमा आज विहान ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजना महिला घाईते भएका छन् । 

विहान पौने आठ बजेतिर घोराही १० दामोदर चोक न"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजना घाइते, हेलिकप्टरबाट काठमाडौँ लगियो

२०७३, १९ माघ बुधबार ०५:५८


माघ १९, दाङ । दाङको घोराहीमा आज विहान ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजना महिला घाईते भएका छन् । 

विहान पौने आठ बजेतिर घोराही १० दामोदर चोक नजिकै सब्जि मण्डिवाट तरकारी बोकेर जाँदै गरेको लु १ ख ६८९३ नम्वरको ट्रकले रा २ प ८९६३ नम्वरको स्कुटीलाई मोडमा ठक्कर दिएको हो ।

दुर्घटनामा घोराही ६ निवासी ३० बर्षीया वशन्ता गौतम र घोराही ६ कै ३६ बर्षीया सृजना भट्ट रहेका छन्  । दुर्घटनामा घाईते भएकी वशन्ता गौतमको अवस्था गम्भिर रहेको छ भने सृजना भट्टको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

भट्ट स्कुटी चालक हुन भने गम्भिर घाईते बनेकी गौतम पछाडि सवारी थिइन । घाईतेमद्य भट्टको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ भने गौतमलाइ थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लागिएको छ । 

उनीहरु दुबै जना घोराहीको जनज्योति बोर्डिङ स्कुलका शिक्षिकाहरु हुन् । उनीहरु सरस्वती पूजाको लागि विद्यालय तर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । तस्बिर: उदय जीएम, दाङ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु