माघ १८ पर्बत(आगामी चुनावलाई मध्य नजर गर्दै माओवादी केन्द्र पर्वतले आफ्नो सक्रियता तिब्र बनाएको छ । विभिन्न ठाउँमा नयाँ समिति गठन, भेला, बैठक, अन्तरक्रिया लगायतका गतिविधि बढाउदै लगेको छ । यसै सन्दर्भमा पर्वतको उरामपोखरामा पनि नया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १८ पर्बत(आगामी चुनावलाई मध्य नजर गर्दै माओवादी केन्द्र पर्वतले आफ्नो सक्रियता तिब्र बनाएको छ । विभिन्न ठाउँमा नयाँ समिति गठन, भेला, बैठक, अन्तरक्रिया लगायतका गतिविधि बढाउदै लगेको छ । यसै सन्दर्भमा पर्वतको उरामपोखरामा पनि नया"/>
२०८२, ३ फाल्गुन आईतवार
पर्बत - PBT

पर्वतमा माओवादी केन्द्र प्रतिको जनलहर बढ्दो, उराममा बन्यो नयाँ कमिटी

२०७३, १९ माघ बुधबार ०९:१६

माघ १९, पर्बत । आगामी चुनावलाई मध्य नजर गर्दै माओवादी केन्द्र पर्वतले आफ्नो सक्रियता तिब्र बनाएको छ ।

विभिन्न ठाउँमा नयाँ समिति गठन, भेला, बैठक, अन्तरक्रिया लगायतका गतिविधि बढाउदै लगेको छ । यसै सन्दर्भमा पर्वतको उरामपोखरामा पनि नयाँ समिति गठन भएको छ । गाउँ स्तरीय भेला आयोजना गरी हरिलाल भुसालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी गठन भएको हो ।

जयकृष्ण काफ्ले, इन्द्रजित नेपाली, नारायण काफ्ले उपाध्यक्ष रहेको कमिटीमा जीवन थापा सचिव, मित्रलाल बसेल सहसचिव, लालुमाया नेपाली कोषाध्यक्ष रहेका छन् । एकनारायण काफ्लेले संचालन गरेको उक्त भेलाको अध्यक्षता हुमकला तिवारीले गरेकी थिइन, भने स्वागत मनतव्य जीवन थापाले गरेका थिए । साथै उक्त कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रस्तावित विहादी इन्चार्ज ऋषिराम भुसाल रहेका थिए ।

उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि भुसालले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता माओवादीको एजेन्डा हो उक्त एजेन्डा सहितको संविधान कार्यनयन गर्न पनि आगामी चुनावमा माओवादी केन्द्रले जित्नु पर्ने बताए । पर्वतको विकास माओवादी केन्द्र लागिपरेको भन्दै आगामी चुनावमा पर्वतको सबै माओवादी केन्द्रले जित्ने दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ