पहिले पहिले काँक्रो कुनै खास मौसममा मात्र खान पाइन्थो । अहिले बेमौसमी खेतीका कारण काँक्रो जुनसुकै मौसममा पनि खान पाइन्छ ।

तर, बेमौसमी काँक्रो खेती गर्दा बिषादिहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पहिले पहिले काँक्रो कुनै खास मौसममा मात्र खान पाइन्थो । अहिले बेमौसमी खेतीका कारण काँक्रो जुनसुकै मौसममा पनि खान पाइन्छ ।

तर, बेमौसमी काँक्रो खेती गर्दा बिषादिहर"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

काँक्रो खानुस, यस्ता १० फाइदाहरु लिनुस !

१९ माघ २०७३, बुधबार १०:०९

पहिले पहिले काँक्रो कुनै खास मौसममा मात्र खान पाइन्थो । अहिले बेमौसमी खेतीका कारण काँक्रो जुनसुकै मौसममा पनि खान पाइन्छ ।

तर, बेमौसमी काँक्रो खेती गर्दा बिषादिहरुको प्रयोग अत्यधिक हुनसक्ने भएकोले यसमा भने ध्यान दिनु आवश्यक छ । सकेसम्म अर्गानिक काँक्रोको सेवन गर्नु लाभदायक हुनेछ ।

काँक्रोमा पानीको मात्रा प्रशस्त हुन्छ । यसले शरीरमा पानीको मात्रा कायम राख्न सघाउँछ । यसको सेवनले शरीरमा भएको नुन, युरिनको मात्रालाई कम गर्न पनि मद्दत गर्दछ । यसका साथसाथै यसका विभिन्न फाइदाहरु छन् ।

१- काँक्रोले जोर्नी दुखाईबाट छुटकारा दिलाउन मद्दत गर्दछ ।

२- काँक्रोले शरीरमा कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ ।

३- काँक्रोले शरीररको तौल घटाउन भरपूर मद्दत गर्दछ ।

४- शरीरमा पाचन शक्तिलाई वृद्धि गर्न तथा उपयुक्त रुपमा पाचनक्रिया गराउन काँक्रोले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

५- काँक्रोले टाउको दुख्ने, अल्क्षीपन हटाउने एवम् तनावहरुबाट मुक्ति दिलाउन मद्दत गर्दछ ।

६- शरीरमा पानीको र मिनरल (खनिज)को मात्रालाई कायम राख्न काँक्रोले मद्दत गर्दछ ।

७- काँक्रोले शरीरमा क्यान्सरजस्ता रोग विरुद्धको प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्न मद्दत गर्दछ । काँक्रोले शरीरमा क्यान्सर रोगबाट बच्न मद्दत गर्दछ ।

८- काँक्रोमा सिलिकाको मात्रा बढी हुने हुनाले यसले कपाललाई चिल्लो, चम्किलो र सिल्की बनाउन मद्दत गर्दछ ।

९-यो मधुमेहका बिरामीका लागि राम्रो उपचार हो । यसले मधुमेहका बिरामीका लागि अहम भूमिका खेल्दछ ।

१०- काँक्रोले रक्तचाप नियन्त्रण गर्ने काम समेत गर्दछ । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह