माघ २०, काठमाडौं । मधेस टुक्र्याउने धम्की दिँदै स्वतन्त्र मधेस नामक अभियान चलाइरहेका सिके राउत प्रहरी फन्दामा परेका छन् । 

बिहीबार दिउँसो जनक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २०, काठमाडौं । मधेस टुक्र्याउने धम्की दिँदै स्वतन्त्र मधेस नामक अभियान चलाइरहेका सिके राउत प्रहरी फन्दामा परेका छन् । 

बिहीबार दिउँसो जनक"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र मधेस अभियान चलाइरहेका राउत प्रहरी फन्दामा

२०७३, २० माघ बिहीबार ११:१९

माघ २०, काठमाडौं । मधेस टुक्र्याउने धम्की दिँदै स्वतन्त्र मधेस नामक अभियान चलाइरहेका सिके राउत प्रहरी फन्दामा परेका छन् । 

बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो । पछिल्लो समय उनले सिरहामा भएको आमसभामा मधेस टुक्राउने भनि खुलेआम अभिव्यक्ति दिएका थिए । 

सोलगत्तै उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । सो आमसभा माघ ५ मा भएको थियो । राउतलाई सिरहा प्रहरीले पठाएको पत्र अनुसार पक्राउ गरिएको धनुषाका एसपी लालमणि आचार्यले जानकारी दिए । राउतविरुद्ध विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । 

तर, धरौटीमा छुटेका थिए । जनस्तरबाट उनीमाथि कडा कारबाहीको आवाज उठेपनि पक्राउ पर्दै छुट्दै गर्ने गरेका छन । फाइल तस्बिर


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला