माघ २१, ताप्लेजुङ । ऊर्जामन्त्री जर्नादन शर्माले अब निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन् । 

‘विद्युत् विकासका सम्भावना, समस्या र चुनौती’ विषयको अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१, ताप्लेजुङ । ऊर्जामन्त्री जर्नादन शर्माले अब निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन् । 

‘विद्युत् विकासका सम्भावना, समस्या र चुनौती’ विषयको अ"/>

2026-09-18 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब निर्वाचनलाई कसैले रोक्न सक्दैन: ऊर्जामन्त्री

माघ २१, ताप्लेजुङ । ऊर्जामन्त्री जर्नादन शर्माले अब निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन् । 

‘विद्युत् विकासका सम्भावना, समस्या र चुनौती’ विषयको अन्तक्र्रियामा सहभागी हुन आज सदरमुकाम आएका मन्त्री शर्माले पत्रकारसँग कुरा गर्दै निर्वाचन गर्ने सरकारको निर्णयसँगै प्रक्रियासमेत अघि बढिसकेकाले अब निर्वाचन गर्ने विषय कसैले रोक्न नसक्ने जिकिर गरे । 

अबको १५ दिनभित्र नै राजनीतिक रुपमा देखिएका समस्यालाई हल गरिने र एमालेलाई समेत साथमा लिएर संविधान संशोधनको प्रक्रिया अघि बढाइने सरकारको तयारी रहेको मन्त्री शर्माले बताए । 

पुनःसंरचना आयोगले दिएको प्रतिवेदनमाथि मुलुकभरबाट गुनासा आएकाले तिनीहरुको बारेमा सुझाव पेस गर्न सरकारले कार्यदलसमेत बनाएको र उसले पाएको १५ दिनको अवधिभित्र एमालेलगायत दलसँग छलफल गर्ने मन्त्री शर्माको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई