रोशन पोखरेल/माघ २२, विराटनगर । नेपाली गीत संगीत पारखीहरुका  लोक दोहोरीको भाकालाई सुरिलो भाकामा समावेश गर्ने क्रम नव प्रवेशीको दिन प्रतिदिन आगमन भैरहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रोशन पोखरेल/माघ २२, विराटनगर । नेपाली गीत संगीत पारखीहरुका  लोक दोहोरीको भाकालाई सुरिलो भाकामा समावेश गर्ने क्रम नव प्रवेशीको दिन प्रतिदिन आगमन भैरहेको"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अनुष्का घिमिरेको ‘अन्तै नाता’ लोकदोहरी गीत सार्बजनिक (भिडियोसहित)

२०७३, २२ माघ शनिबार १३:२७


रोशन पोखरेल/माघ २२, विराटनगर । नेपाली गीत संगीत पारखीहरुका  लोक दोहोरीको भाकालाई सुरिलो भाकामा समावेश गर्ने क्रम नव प्रवेशीको दिन प्रतिदिन आगमन भैरहेको छ । 

यसै क्रममा भावना म्युजिक प्रालीको प्र्रस्तुतिमा नव गायिका अनुष्का घिमिरेले नयाँ लोक दोहोरी गित 'अन्तै नाता' बजारमा ल्याएकी छिन  । गायिका अनुष्काको कर्णिप्रय आवाजमा गायक सन्तोष धतानीले आफनो आवाज सजाएका छन भने गितको शब्द तथा संगीत  गायिका आफैले भरेकी छिन । 

विछोडको पिडामा रहेका प्रेमी प्रेमीकाको भावनालाई समेटेर तयार पारिएको भिडियोमा अभिनय भने अनुष्का घिमिरे र विमल अधिकारीको रहेको छ । भिडियोलाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन भने विमल अधिकारीले निर्देशन गरेका छन । 

साथै कलाकारको अभिनयलाई जिवन्त राख्नको लागी भिडियोमा सुरज शाहिले सम्पादन गरेका छन । नयाँ गायिका भएपनि यस गितले दिन प्रतिदिन रुपमा एल्वमको चर्चा चुलिदै  गएको गायिका घिमिरेले जानकारी दिइन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ