माघ २३, दार्चुला । जनसंख्या तथा बातावरण मन्त्रि जयदेब जोशी अहिले विभिन्न विकासे कार्यक्रम सहित दार्चुलाको लेकम क्षेत्रको भ्रमणमा छन् ।

 नेकपा संयु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, दार्चुला । जनसंख्या तथा बातावरण मन्त्रि जयदेब जोशी अहिले विभिन्न विकासे कार्यक्रम सहित दार्चुलाको लेकम क्षेत्रको भ्रमणमा छन् ।

 नेकपा संयु"/>

2026-06-26 05:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

मन्त्री जोशी विकासे कार्यक्रमसहित दार्चुलामा

2017-02-05

माघ २३, दार्चुला । जनसंख्या तथा बातावरण मन्त्रि जयदेब जोशी अहिले विभिन्न विकासे कार्यक्रम सहित दार्चुलाको लेकम क्षेत्रको भ्रमणमा छन् ।

 नेकपा संयुक्तका पार्टी सचिव समेत रहेका मन्त्रि जोशि विहिबार दार्चुला पुगेका हुन् । उनी अहिले मिनि ग्रेट तथा पानी तान्ने सोलार प्रविधिको सिलान्यास तथा भेटघाटमा व्यस्त छन् ।

 मन्त्रि जोशीले शनिबार रिठाचौपातामा रहेको सोलार मिनिग्रेट परियोजनाको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस अघि बोहोरी गाउँ गाविको वडा नं. ९ मा रहेको बेदथली सोलार खानेपानी पम्पीङ आयोजनाको शिलान्यास पनि मन्त्रि जाशीले गरेका थिए । 

खोनपानी आयोजनाको शिलन्याश गर्दा उपभोक्ता समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले पहिलो किस्ताबाफतको २२ लाख ५० हजारको चेक समेत हस्तान्तरण गरेको खानेपानी आयोजना उपभोक्ता समिति सचिव केशवराज जोशीले जानकारी दिए ।

 आयोजनाका कुल लागत करिब ७६ लाख मध्ये ४५ लाख बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको, ३१ लाख खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय दार्चुला र बाकी गावसको गरी त्रीपक्षीय सहकार्यमा उक्त आयोजना निर्माण गरिन लागेको हो ।

 दार्चुलाबाट फर्कने क्रममा मन्त्रि जोशीले सर्मोली बासीहरुसँगको अनौचारीक सामुदायिक संस्थाहरुमा सौर्य उर्जा, चौलानी नदीबाट गाविस सदरमुकाम सम्म पानी तान्न सौर्य उर्जा, बढीपुर देखि गोकुलेश्वर सम्मको मूलबाटो निर्माण तथा बढीपुर मावि सर्माेलीको घेरपर्खाल निर्माण लगायतका विकासका योजनाहरु सञ्चालनका लागी आफुले सक्दो पहल गर्ने बताउनु भएको छ ।

 मन्त्रि जोशी आईतबार गृहजिल्ला दार्चुलाबाट काठमाण्डौका लागी हिडेको उनका सोकिय सचिव रमेशचन्द्र जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ