2026-09-19 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

राप्रप्रा डडेल्धुराको अध्यक्ष साँउद बिजयी

 ललित बोहरा।माघ २६ डडेल्धुरा  ।राष्ट्रिय  प्रजातन्त्र पार्टी डडेल्धुराको मगंलबार सम्पन्न जिल्ला अधिवेशनमा अध्यक्ष पदमा हिक्मत साँउद बिजयी हुनुभएको छ । अध्यक्ष पदका अर्का प्रतिद्धन्द्धि टेकराज पनेरुलाई २६ मतले पछि पार्दै हिक्मत साँउद बिजयी हुनुभएको निर्वाचन अधिकृत डम्बर बहादुर भण्डारी जानकारी दिनु भयो । 

 कुल खसेका १२१ मत मध्ये साँउदको पक्षमा ७३ मत र  पनेरुको पक्षमा ४७ मत खसेको र १ मत बदर समेत भएको निर्वाचन अधिकृत  भण्डारीले जानकारी दिनु भएको छ । अध्यक्ष सहित १८ सदस्सिय जिल्ला कार्यसमिति मध्ये बाँकि पद पछि चयन गरिने निर्वाचन अधिकृत भण्डारीले बताउनु भएको छ । सहमतिका लागि प्रयास थालिएको भएपनि सहमति नजुट्दा चुनाव गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता