2026-10-14 09:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्थानीय निर्वाचनका लागि अछाम जिल्लामा ११ दल दर्ता, ३ नयाँ

कमल रावल | माघ २६, अछाम | स्थानीय निर्वाचनका लागि अछाम जिल्लामा ११ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयमा ११ दल दर्ता भएका कार्यालयले जनाएको छ । 

निर्वाचन आयोगले दिएको समय सीमा यही माघ १७ गते सम्म ११ दल दर्ता भएका जिल्ला निर्वाचन कार्यालय अछामका प्रमुख राजबहादुर शाहीले बताउनु भयो । जिल्लामा पहिलो दल दर्ता गराउनेमा नेपाल मजदुर किसान पार्टी रहेको छ भने अन्तिममा संघीय समाजबादी फोरम नेपाल रहेको छ । यस्तै जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराउनेमा नया शक्ति नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माले, माले जन समाजबादी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपाल र राष्ट्रिय जनमोर्जा रहेका छन् । निर्वाचन कार्यालयका अनुसार नयाँ शक्ति नेपाल, संघीय समाजबादी फोरम नेपाल र माले जन समाजबादी पार्टी यस अघि निर्वाचन कार्यालयमा दर्ता नभएका नयाँ पार्टी हुन् । 

२०७० सालको संविधान सभा निर्वाचनमा अछाम जिल्लामा प्रत्यक्ष निर्वाचनको लागि ७ दल दर्ता रहेका समेत निर्वाचन कार्यालयले जनाएको छ । “निर्वाचन आयोगको निर्देशन अनुसार सूचना जारी भएपश्चात हामीले पनि जिल्लामा दल दर्ता गरेका हौँ”, निर्वाचन अधिकृत शाहीले भन्नुभयो, हाम्रो कार्यालयमा ११ दल दर्ता भएका छन् । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश