कृष्ण कँडेल | माघ २७, बागलुङ | निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा अखिल छैठौँको ईकाई समिति गठन भएको छ । 

क्याम्पसमा बुधबार भएको विद्यार्थीहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल | माघ २७, बागलुङ | निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा अखिल छैठौँको ईकाई समिति गठन भएको छ । 

क्याम्पसमा बुधबार भएको विद्यार्थीहर"/>

2026-09-19 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा अखिल छैठौँको ईकाई गठन

कृष्ण कँडेल | माघ २७, बागलुङ | निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा अखिल छैठौँको ईकाई समिति गठन भएको छ । 

क्याम्पसमा बुधबार भएको विद्यार्थीहरुको भेलाले अनेरास्ववियु छैठौँको ईकाई गठन गरेको हो । भेलामा बोल्दै अखिल छैठौँका केन्द्रिय महासचिव भिमलाल पोखरेलले अब स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयले निर्वाचनको मिति तोकेर प्रक्रिया सुरु गरेको अवस्थामा जुनसुकै अवस्थामा पनि स्ववियु निर्वाचन हुने बताउनुभयो । 

महासचिव पोखरेलले निसीभुजी जनता क्याम्पसमा यसअघि स्ववियु गठन भएको विद्यार्थीहरुको अधिकार स्थापित गर्न र शैक्षिक सुधारका क्षेत्रमा काम गर्न स्ववियु गठनमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । 

भेलामा अखिल छैठौँ बागलुङका अध्यक्ष शिव चालिसेले पनि मन्तव्य राख्नुभएको थियो । भेलाले रमा छन्त्यालको अध्यक्षतामा २७ सदस्यीय ईकाई कमिटि गठन गरेको अखिल छैठौँले जनाएको छ । समितिको सचिब मधु जीसी र कोषाध्यक्ष मुमादेवि सापकोटा रहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई