सुरेश भट्ट/माघ २८, कञ्चनपुर । २६ औँ अख्तियार दिवसका कञ्चनपुर समेत मनाईएको छ । सुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले विभिन्न कार्यक"/>
सुरेश भट्ट/माघ २८, कञ्चनपुर । २६ औँ अख्तियार दिवसका कञ्चनपुर समेत मनाईएको छ । सुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले विभिन्न कार्यक"/>
सुरेश भट्ट/माघ २८, कञ्चनपुर । २६ औँ अख्तियार दिवसका कञ्चनपुर समेत मनाईएको छ । सुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।
अख्तियार दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले कार्यालय परिसर बाट प्रभात फेरी निकाल्दै बजार परिक्रमा गरी जिल्ला विकास कार्यालयको सभाहल मा सरोकार वाला संग अन्र्तकृया कार्यक्रमको आयोजना समेत गरेकोृ थियो ।
कार्यक्रममा भ्रष्टाचार नियन्त्रणमा योगदान परु्याउने पत्रकार कर्मचारी तथा विभिन्न व्यक्तित्व लाई सम्मानित समेत गरएिको छ ।
अन्र्तकृया कार्यक्रममा वोल्दै सरकारी तथा सार्वजनिक निकायमा हुने आर्थिक अनियमिता नियन्त्रण गरि सुशासन कायम गर्नका लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग संम्बैधानिक निकाय भएकाले पत्रकारको अहम भुमिका रहने र पत्रकार संगै हातेमलो गरेर विभिन्न निकायमा हुने भ्रष्टाचार लाई नियन्त्रण गर्न सहज भई भ्रष्टचारीहरुलाई कानुनी कटघरामा उभ्याउन सकिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर प्रमुख विष्णु सिंह विष्ट ले वताउनुभएको छ ।
दिवसकै अवसरपारी कार्यलयले विहिवार अन्र्तकर्मचारी वेटमिन्टन प्रतियोगिता गरेको थियो भने जिल्ला स्थित बृद्धाआश्रममा खाद्यान्न वितरणको कार्यक्रम समेत गरेको थियो ।