सुरेश भट्ट/माघ २८, कञ्चनपुर । २६ औँ अख्तियार दिवसका कञ्चनपुर समेत मनाईएको छ । सुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले विभिन्न कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/माघ २८, कञ्चनपुर । २६ औँ अख्तियार दिवसका कञ्चनपुर समेत मनाईएको छ । सुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले विभिन्न कार्यक"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

२६औं अख्तियार दिवस कञ्चनपुरमा विभिन्न कार्यक्रम गरी मनाइयो

२८ माघ २०७३, शुक्रबार १४:३५


सुरेश भट्ट/माघ २८, कञ्चनपुर । २६ औँ अख्तियार दिवसका कञ्चनपुर समेत मनाईएको छ । सुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।

अख्तियार दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले कार्यालय परिसर बाट प्रभात फेरी निकाल्दै बजार परिक्रमा गरी जिल्ला विकास कार्यालयको सभाहल मा सरोकार वाला संग अन्र्तकृया कार्यक्रमको आयोजना समेत गरेकोृ थियो ।

कार्यक्रममा भ्रष्टाचार नियन्त्रणमा योगदान परु्याउने पत्रकार कर्मचारी तथा विभिन्न व्यक्तित्व लाई सम्मानित समेत गरएिको छ ।


अन्र्तकृया कार्यक्रममा वोल्दै सरकारी तथा सार्वजनिक निकायमा हुने आर्थिक अनियमिता नियन्त्रण गरि सुशासन कायम गर्नका लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग संम्बैधानिक निकाय भएकाले पत्रकारको अहम भुमिका रहने र पत्रकार संगै हातेमलो गरेर विभिन्न निकायमा हुने भ्रष्टाचार लाई नियन्त्रण गर्न सहज भई भ्रष्टचारीहरुलाई कानुनी कटघरामा उभ्याउन सकिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर प्रमुख विष्णु सिंह विष्ट ले वताउनुभएको छ ।

दिवसकै अवसरपारी कार्यलयले विहिवार अन्र्तकर्मचारी  वेटमिन्टन प्रतियोगिता गरेको थियो भने जिल्ला स्थित बृद्धाआश्रममा खाद्यान्न वितरणको कार्यक्रम समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य