Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

आसन्न निर्वाचनका लागि संसोधन आवश्यक: गृहमन्त्री निधि

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मोहम्मद ईजहार शेष/माघ २८, नवलपरासी । उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र निधिले मुलकको आर्थिक बिकासमा अद्योग क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ ।

उद्योग बाणिज्य संघ नवलपरासीको ३५ औं बार्षिक साधरण सभामा प्रमुख अतिथिको रुपमा परासी आउनु भएको गृहमन्त्री निधिले देश रहेको प्रमुख समस्या गरिबी निवारणका लागि पनि उद्योग क्षेत्रले नेतृत्व गर्नु पर्ने बताउनु भएको छ ।

गृहमन्त्री निधिको प्रमुख आतिथ्य तथा उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष भिम बहादुर थापा भरतको अध्यक्षतामा आज भएको ३५ औं साधरण सभाको उद्घाटन गर्दै मन्त्री निधिले यस्तो बताउनु भएको हो ।

राजनितिक क्षेत्रमा अहिलेको प्रमुख समस्या संविधान संसोधन भएकोले उक्त समस्या सबैको सहमतिले समाधान गर्नुपर्ने बताउनु भयो । जारी भएको संविधान संसोधन सर्वस्वीकार्य बनाउन र आसन्न निर्वाचन सम्पन्न गराउनका लागि ४ बुंदे संसोधन आवश्यक भएको भन्दै प्रमुख प्रतिपक्षि दल नेकपा एमालेलाई संविधान सांसोधन गराउन उपप्रधान एंव गृहमन्त्री निधिले आग्रह गर्नु भयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष भरत थापाले नवलपरासीका उद्योग क्षेत्र, धार्मिक पर्यटन क्षेत्र र महेशपुर छोटी भन्सारको स्तरोन्नत्तीका लागि गृहमन्त्री निधिको ध्यानाकर्षण गराउनु भएको थियो ।

उद्घाटन सत्रमा उद्योग बाणिज्य महासंघकी केन्द्रिय उपाध्यक्ष भवानी राणा, मधेसी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरी, उद्योग बाणिज्य संघ नवलपरासीका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता, महासचिव गिरीराज पाण्डे लगायतले भुभकामना ब्यक्त गर्नु भएको थियो ।