सुरेश भट्ट/माघ २, कञ्चनपुर । भारतको उत्तराखण्ड  र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रसगं सिमा जोडिएका सिमा नाका  बन्द भएका छन्  ।

भारत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/माघ २, कञ्चनपुर । भारतको उत्तराखण्ड  र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रसगं सिमा जोडिएका सिमा नाका  बन्द भएका छन्  ।

भारत"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चेकजाँचमा कडाइ, पश्चिमी सिमा नाका बन्द

२ फाल्गुन २०७३, सोमबार ०६:२८


सुरेश भट्ट/फागुन २, कञ्चनपुर । भारतको उत्तराखण्ड  र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रसगं सिमा जोडिएका सिमा नाका  बन्द भएका छन्  ।

भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधान सभाको  निर्वाचन भएकाले आइतबारबाट ४८ घण्टाका लागि सिमा नाका बन्द भएका हुन् । भारत सगं जोडिएका सिमानाकाहरु गड्डाचौकी र ब्रहमदेब नाका आइतबार सांझा ५ बजे देखी बन्द भएको थियो भने दोधारा चादनी र बेलौरी नाका आज विहान ५ बजे देखी साथै त्रिभुवन बस्ती र बेल्डाडी  नाका ३ गते साझ ५ बजेबाट बन्द भइ ४  गते साझ  ६ बजे देखी सबै नाका खुल्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नैन सिहं  कार्कीले जानकारी दिनु भएको छ  ।

चुनावका बेला सिमाक्षेत्रवाट अपराधिक घुसपैठ नहोस र चुनावमा अवांक्षित कृयाकलाप फैलाउने अपराधिक गिरोह लाई सक्रिय हुन नदिन अन्र्तराष्ट्रिय सिमाहरु बन्द गरीएका हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य