सुरेश भट्ट/माघ २, कञ्चनपुर । भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रसगं सिमा जोडिएका सिमा नाका बन्द भएका छन् ।
भारत"/>
सुरेश भट्ट/माघ २, कञ्चनपुर । भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रसगं सिमा जोडिएका सिमा नाका बन्द भएका छन् ।
भारत"/>
सुरेश भट्ट/फागुन २, कञ्चनपुर । भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रसगं सिमा जोडिएका सिमा नाका बन्द भएका छन् ।
भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधान सभाको निर्वाचन भएकाले आइतबारबाट ४८ घण्टाका लागि सिमा नाका बन्द भएका हुन् । भारत सगं जोडिएका सिमानाकाहरु गड्डाचौकी र ब्रहमदेब नाका आइतबार सांझा ५ बजे देखी बन्द भएको थियो भने दोधारा चादनी र बेलौरी नाका आज विहान ५ बजे देखी साथै त्रिभुवन बस्ती र बेल्डाडी नाका ३ गते साझ ५ बजेबाट बन्द भइ ४ गते साझ ६ बजे देखी सबै नाका खुल्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नैन सिहं कार्कीले जानकारी दिनु भएको छ ।
चुनावका बेला सिमाक्षेत्रवाट अपराधिक घुसपैठ नहोस र चुनावमा अवांक्षित कृयाकलाप फैलाउने अपराधिक गिरोह लाई सक्रिय हुन नदिन अन्र्तराष्ट्रिय सिमाहरु बन्द गरीएका हुन ।