१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

काग्रेस क्षेत्र नम्बर २ को क्षेत्रिय अधिवेशन सम्पन्न

३ फाल्गुन २०७३, मंगलवार १५:५९

कमल रावल | फागुन ३, अछाम | संविधानको सफल कार्यान्वयन भए मात्र जनाताका अधिकार सुनिश्चित हुने नेपाली कागे्रसका नेता तथा पुर्व सासद अकल बहादुर विष्टले बताउनु भएको छ । नेपाल दलित संघ क्षेत्र नम्बर २ को प्रथम क्षेत्रिय अधिवेशनको कमलबजारमा उद्घाटन गर्दै विष्टले सविधानको कार्यान्वयनका लागि सबै राजनितिकदल एक भएर अघि बढनु पर्ने बताउनु भयो । 

कार्यक्रमका विशिष्ट अतिथी महासमिती सदस्य देबराज देवकोटाले समाज परिवर्तन र आर्थिक सुधार गर्न सकिए भए मात्र देशको विकास हुने बताउनु भएको छ । यस्तै महाधिवेशन प्रतिनिधि सुरत बहादुर विष्टले जनतालाई देश विकासमा सक्रिय गराउन सके मात्र समुदायको बिकास हुने बताउनु भयो । यस्तै नेपालि कांगे्रस अछामका सचिब नम बहादुर शाहिले समाज परिर्वतन गर्न जातिय बिभेदको अन्त्य गर्न सबै समुदाय र जातजाति एक भएर लाग्नु पर्ने बताउनु भएको छ । नेपाल दलित संघका जिल्ला उपाध्यक्ष पहलमान कामिको अध्यक्षता भएको कार्यक्रममा नेपालि कांगे्रस क्षेत्रिय सभापति लक्ष्मण साह, महाधिबेसन प्रतिनिधि कमल बिक, जिल्ला कार्य समिति सदस्य पुरन बिक, नेपाल प्रेस युनियन अछामका सभापति जनकराज भण्डारी कमलबजार नगर बिकास समिति अध्यक्ष पुष्पराज अधिकारी, नेपाल बिदार्थि संघका क्षेत्रिय सभापति नेत्र साउद, नेपालि कांगे्रस मंगलसेन नगर कमिटि सभापति पुष्पराज भण्डारी, नेपालि कांगे्रस क्षेत्रीय कोषाध्यक्ष पार्बति चलाउने लगाएतले मन्तब्य राख्नु भएको थियो । 

यस्तै नेपाली कांग्रेस गाउकमिटी ढकारीको बैठक सम्पन्न भएको छ । गाउकार्य समिती सभापति धन बहादुर बुढाको अध्यक्षतामा भएको बैठकले फागुन ५ गते ईलाका नम्बर १२ मा हुने आमभेलालाई सफल पार्ने , जनबर्गिय संगठन गठन गर्ने लगायतका निर्णय गरिएको छ बैठकमा प्रमुख अतिथी पुर्ब क्षेत्रिय सदस्य पहलमान बुढ थापा रहनु भएको थियो बैठकमा पुर्ब क्षेत्रिय सदस्य भवानि प्रसाद उपाध्यय , नयाराम भण्डारी,कोकिला थापा, महिलासंघ की पार्बति बुढा दलित प्रतिनीधि  मनबिरे कामि लगायतको सहभागिता रहेको थियो बैठकको सञ्चालन सुरत कुवरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन