दिनेश ठकुल्ला | फागुन ४, धनगढी । माघ २७ गतेदेखि वेपत्ता भएकि धनगढी उपमहानगरपालिका स्थित जुगेडा सी गाउँकी १६ वर्षीया सिंह मृत फेला परेकी छन् । 

सोही ठाउँ "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | फागुन ४, धनगढी । माघ २७ गतेदेखि वेपत्ता भएकि धनगढी उपमहानगरपालिका स्थित जुगेडा सी गाउँकी १६ वर्षीया सिंह मृत फेला परेकी छन् । 

सोही ठाउँ "/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लिभिङ टुगेदर’ मा रहेकी युवतीको हत्या गरि गाडिएको अवस्थामा फेला

२०७३, ४ फाल्गुन बुधबार ००:४५

दिनेश ठकुल्ला | फागुन ४, धनगढी । माघ २७ गतेदेखि वेपत्ता भएकि धनगढी उपमहानगरपालिका स्थित जुगेडा सी गाउँकी १६ वर्षीया सिंह मृत फेला परेकी छन् । 

सोही ठाउँ स्थित खेतमा खाल्डो खनी गाडिएको अवस्थामा मंगलवार प्रहरीले उनको शव फेला पारेको हो । विवाह नगरी एक महिना अगाडिदेखि २८ वर्षीय हिक्मत सिंहसंग ‘लिभिङ टुगेदर’ मा रहेकी उनी एक हप्ता अगाडि वेपत्ता भएकि थिइन् । वेपत्ता युवती फेला नपरेपछि उनकै आफन्तले खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालयमा मंगलवार निवेदन दिएका थिए । प्रहरीले मंगलवार नै उनको शव फेला पारेको छ । 

संगै बस्दा दुवैबीच बेला–बेलामा झगडा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । युवतीको हिक्मतले नै हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए । 

- फाइल तश्विर 


p>नेपालको ७५ जिल्लाको छुट्टा-छुट्टै समाचार हेर्न मिल्ने एण्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश