पंकज धामी/फागुन ४, दार्चुला । उत्तराखण्डका ७० विधान सभा क्षेत्रमध्ये आज ६९ विधान सभा क्षेत्रमा मतदान गरिएको छ । 

कर्णप्रयाग विधान सभामा मार्च ९ मा मतद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी/फागुन ४, दार्चुला । उत्तराखण्डका ७० विधान सभा क्षेत्रमध्ये आज ६९ विधान सभा क्षेत्रमा मतदान गरिएको छ । 

कर्णप्रयाग विधान सभामा मार्च ९ मा मतद"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

उत्तराखण्डका ७० विधानसभा क्षेत्रमध्ये ६९ मा निर्वाचन सम्पन्न

२०७३, ४ फाल्गुन बुधबार १३:१२

पंकज धामी/फागुन ४, दार्चुला । उत्तराखण्डका ७० विधान सभा क्षेत्रमध्ये आज ६९ विधान सभा क्षेत्रमा मतदान गरिएको छ । 

कर्णप्रयाग विधान सभामा मार्च ९ मा मतदान हुने भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ । विद्युतीय मतदान भएको मतदानको मार्च ११ मा मतगणना हुने भारतीय सञ्चार माध्यमहरुले जनाएको छन् । 

मूख्य प्रतिश्पर्धामा काँग्रेस आइ र भारतीय जनता पार्टीबीच हुने देखिए पनि विधान सभामा ६ सय २८ जनाले आफ्नो चुनावी भविष्य जाँज गरिरहेका छन् । उत्तराखण्डमा सरकार चलाइ रहेको काँग्रेस आइलाई यस पटक केन्द्रीय सरकार चलाइ रहेको भारतीय जनता पार्टी कडा चुनौती दिने विश्लेषकहरुले सार्वजनिक गरेका छन् । 

दार्चुलाको सीमावर्ति धारचुला बिधान सभामा काँग्रेस आइका तर्फबाट हरिश धामी र भारतीय जनता पार्टीका तर्फबाट बीरेन्द्र पाल चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ