भावना पौडेल । फागुन ५ डडेल्धुरा । स्वतन्त्र विद्यार्र्थी यूनियनको निर्वाचनका लागी त्रिबेणी  बहुमुखी क्याम्पस जोगबुढामा अनेरास्ववियूले आफनो सभापती सहित उमेदवारहरुको नामावाली सार्बजनीक गरेको छ । फागुन १४ गते हुने विद्यार्थी संगठनहरुको निवार्चनका लागी नेकपा एमाले न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भावना पौडेल । फागुन ५ डडेल्धुरा । स्वतन्त्र विद्यार्र्थी यूनियनको निर्वाचनका लागी त्रिबेणी  बहुमुखी क्याम्पस जोगबुढामा अनेरास्ववियूले आफनो सभापती सहित उमेदवारहरुको नामावाली सार्बजनीक गरेको छ । फागुन १४ गते हुने विद्यार्थी संगठनहरुको निवार्चनका लागी नेकपा एमाले न"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

त्रिवेणी क्याम्पस जोगबुढामा अनेरास्ववियूले सभापती सहितको कमिटी सार्बजनीक

५ फाल्गुन २०७३, बिहीबार १४:५३

भावना पौडेल । फागुन ५ डडेल्धुरा । स्वतन्त्र विद्यार्र्थी यूनियनको निर्वाचनका लागी त्रिबेणी  बहुमुखी क्याम्पस जोगबुढामा अनेरास्ववियूले आफनो सभापती सहित उमेदवारहरुको नामावाली सार्बजनीक गरेको छ । फागुन १४ गते हुने विद्यार्थी संगठनहरुको निवार्चनका लागी नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियूले कमिटी सार्वजनीक गरेको हो । जसमा सभापतिका उमेदवार चक्र साउद, उपसभापति प्रकाश बि.क, सचिब राधीका बोहरा, उप–सचिब उमा कुमारी राना, र कोषाध्यक्ष देवकी कुमारी माल अन्य बिद्यार्थी संगठनसंग प्रतिष्प्रर्धा गर्ने छन् । अन्य नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले उमेदवारहरुको नाम सार्वजनीक गरेको अनेरास्ववियू डडेल्धुराका जिल्ला उपाध्यक्ष सुरेन्द्र मल्लले जानकारी दिनु भयो । धेरै क्याम्पसहरुमा निवार्चन स्थगित भएको खबरहरु प्राप्त भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन