दिनेश ठकुल्ला/फागुन ६, धनगढी । नेपाल सरकारका एक मन्त्रीले भोलि अर्थात शनिवार स्थानीय निकायको चुनावको मिति घोषणा हुने बताउनु भएको छ । 

खानेपानी, सरसफाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/फागुन ६, धनगढी । नेपाल सरकारका एक मन्त्रीले भोलि अर्थात शनिवार स्थानीय निकायको चुनावको मिति घोषणा हुने बताउनु भएको छ । 

खानेपानी, सरसफाई"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावको मिति शनिवार घोषणा हुन्छ: मन्त्री सिंह

२०७३, ६ फाल्गुन शुक्रबार १३:२७

दिनेश ठकुल्ला/फागुन ६, धनगढी । नेपाल सरकारका एक मन्त्रीले भोलि अर्थात शनिवार स्थानीय निकायको चुनावको मिति घोषणा हुने बताउनु भएको छ । 

खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी क्षेत्रीय समिक्षा तथा कार्यदिशा तर्जुमा गोष्ठीमा सहभागि हुन धनगढी पुग्नुभएका खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिहले सरकार निर्वाचनको मिति घोषणा गर्नका लागि अन्तिम तयारीमा रहेको सम्भवत शनिवार नै प्रधानमन्त्रीले मिति घोषणा गर्ने बताउनुभयो ।  

प्रमुख राजनीति दलहरुविच रहेको दुरी र तिक्तता पछिल्लो समयमा कम हुदै गएको भन्दै चुनाव र सविधान सशोधन प्रक्रिया सगसगै अघि बढाउने बताउनुभयो । उहाँले सक्रमणकालिन अवस्थाको अन्त्यका लागि समानान्तर रुपले सवै कुरालाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री सिहले सम्पूर्ण नेपालीलाई स्वच्छ पानीको अधिकार प्रदान गर्नका लागि एक घर एक धारा नीति अवलम्बन गरिरहेको जानकारी दिनुभयो । त्यसका लागि तराई मधेस खानेपानी आयोजन लगायत गुरुयोजना बनाएरै कार्य गरिरहेको बताउनुभयो ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला