रोशन पोखरेल/फागुन ७, मोरङ । किशोर किशोरीको मनोविज्ञानमा आधारित कृष्ण अविरलद्धारा लिखित  उपन्यास नम्रता नेपालका पुस्तक पसलहरुमा उपलब्ध भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल/फागुन ७, मोरङ । किशोर किशोरीको मनोविज्ञानमा आधारित कृष्ण अविरलद्धारा लिखित  उपन्यास नम्रता नेपालका पुस्तक पसलहरुमा उपलब्ध भएको छ । 

"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नम्रता’ उपन्यास अव बजारमा सर्वत्र उपलब्ध

७ फाल्गुन २०७३, शनिबार ०६:२७

रोशन पोखरेल/फागुन ७, मोरङ । किशोर किशोरीको मनोविज्ञानमा आधारित कृष्ण अविरलद्धारा लिखित  उपन्यास नम्रता नेपालका पुस्तक पसलहरुमा उपलब्ध भएको छ । 

०४५ सालको झापाको सेरोफेरोमा लेखिएको यस उपन्यासमा छोराछोरीको विपरित लिंगी प्रतिको सामान्य आकर्षणलाई नि असामान्य ठानेर गालीगौलज गर्दा घटनाले कुन रुप लिन्छ भन्ने कुरा देखाइएको छ । 

खराव साथी र सस्कारको शिक्षाबाट कसरी किशोर किशोरी नराम्रो संस्कारमा पुग्दछन भन्ने बारेमा पुस्तकमा ज्यादै राम्रो रुपमा पात्रहरुलाई उपन्यासकार अविरलले समेटेका छन । 

नम्रता उपन्यास पढेपछि हरेक अभिभावकले आफ्ना छोराछोरी प्रति गर्दै आएको व्यवहारका बारे आत्मसमीक्षा गर्न बाध्य हुने छन् । किशोर किशोरीले चाहिँ हतारमा, उमेर नपुगी प्रेम गर्दा त्यसले जीवन बर्बाद पनि पार्न सक्ने रहेछ भन्ने कुरा थाहा पाउने छन ।

युवाहरु माझँमा दिन प्रति दिन पुस्तकको माग बढेको उपन्यासका लेखक कृष्ण अविरलले हामीलाई जानकारी दिनुभयो । 

असल  रुपमा कसरी युवा पुस्ताका मनोवैज्ञानिक रुपमा सिर्जनाहुने आवेग र प्रश्नलाई कसरी अभिभावकले बुझनुपर्छ भन्ने विषयमा केन्द्रित रहेको छ । अन्त्यमा नम्रता उपन्यासको सफलता व्यक्क्त गर्दछौ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ