फागुन १०, पोखरा | पोखरा विश्वविद्यालयको १४ औं दिक्षान्त समारोहको अवसरमा सोमबार विभिन्न संकायका करिब पाँच हजार विद्यार्थी दिक्षीत भएका छन् ।

विश्वविद्यालयको १४ औँ दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १०, पोखरा | पोखरा विश्वविद्यालयको १४ औं दिक्षान्त समारोहको अवसरमा सोमबार विभिन्न संकायका करिब पाँच हजार विद्यार्थी दिक्षीत भएका छन् ।

विश्वविद्यालयको १४ औँ दि"/>

2026-09-19 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा विश्वविद्यालयको करिब पाँच हजार विद्यार्थी दिक्षीत

फागुन १०, पोखरा | पोखरा विश्वविद्यालयको १४ औं दिक्षान्त समारोहको अवसरमा सोमबार विभिन्न संकायका करिब पाँच हजार विद्यार्थी दिक्षीत भएका छन् ।

विश्वविद्यालयको १४ औँ दिक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारी र विश्वद्यिालयका सह कुलपति समेत रहनुभएका शिक्षमन्त्री धनीराम पौडेलले एमफील , स्नातक र स्नाताकोत्तर उतिर्ण विद्यार्थीहरुलाई दिक्षीत गरे । दिक्षान्त समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले विश्वविद्यालय तथा उच्च शैक्षिक प्रतिष्ठानहरुले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी वैज्ञानिक, व्यवसायिक र रोजगार मूलक शैक्षिक जनशक्ति तयार पार्नुपर्ने बताइन् ।

दिक्षान्त समारोहमा व्यवस्थापन संकायबाट स्नातकोत्तरमा सवैभन्दा वढि अंक ल्याउने सुसिला नेपाल कुलपति पदकबाट सम्मानित भईन । लक्ष्मि विद्या पदकबाट पनि सुसिला नेपालनै विभुषित भईन् । त्यस्तै स्वास्थ्य विज्ञान संकायवाट स्नातकमा उच्च अंक ल्याउने आभाष पुरीले उपकुलपति पदक पाएका छन् । ओसिइम गोल्डमेडल विज्ञान तथा प्रविधी संकायका कृष्ण बस्याललाई प्रदान गरीएको थियो ।

समारोहमा स्नातक तथा स्नातकोत्तरतहका ३ सय ६६ जना विद्यार्थीलाई डिन लिस्टको उपाधिबाट सम्मानित गरिएको थियो । चार वटा आंगिक महाविद्यालय र ५८ वटा सम्वन्धत प्राप्त महाविद्यालय रहेको पोखरा विश्व विद्यालयले विज्ञान तथा प्रविधी , व्यवस्थापन र मानविकी तथा सामाजिकशास्त्र संकाय लगाएतवाट ४७ वटा कार्यक्रमहरु संचालन गर्दै आएको छ । यी सवै कार्य्रममा आङ्कि महाविद्यालयतर्फ करिब २ हजार र संवन्धन प्राप्त महाविद्यालयतर्फ २७ हजारभन्दा वढि विद्यार्थीहरु अध्ययनरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो