सरु शर्मा/फागुन १०, परासी । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ मा जारी श्रिराम महायज्ञ एवं संगितमय श्रिमद भागवत कथा कार्यक्रमको आज  नेपाली काँग्रेसका मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा/फागुन १०, परासी । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ मा जारी श्रिराम महायज्ञ एवं संगितमय श्रिमद भागवत कथा कार्यक्रमको आज  नेपाली काँग्रेसका मह"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा जारी महायज्ञको कोईरालाद्धारा अवलोकन

१० फाल्गुन २०७३, मंगलवार ०७:०३

सरु शर्मा/फागुन १०, परासी । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ मा जारी श्रिराम महायज्ञ एवं संगितमय श्रिमद भागवत कथा कार्यक्रमको आज  नेपाली काँग्रेसका महामन्त्रि शशाँक कोईरालाले अवलोकन गर्नुभएको छ ।

महायज्ञको चोथौँ दिन आज महामन्त्रि कोईरालाले महायज्ञको अवलोकन गरी प्रसाद ग्रहण गर्नुभएको महायज्ञ मुल समारोह समितिका सचिव एवँम प्रबत्ता शिव शँकर रायले जानकारी दिनुभयो । ७ गते कलश यात्रा र ८ गते उद्घाटन गरी प्रारम्भ गरीएको उक्त महायज्ञमा संगितमय कथा बाचनका लागि भारतको बनारसवाट बालक दाशजी महराज कथा ब्यास शन्त हिर्दयको मुखार बिन्दवाट कथा बाचन भईरहेको छ भने राति  रासलिला पनि मन्चन गरीन्छ ।

 दैनिक विहान ७ देखि ९ र दिँउसो २ देखि ५ बजेसम्म कथा बाचन भईरहेको महायज्ञमा  कथा श्रवण गर्ने भक्तजनहरुको राम्रो उपस्थिति रहने गरेको छ भने आर्थिक सँकलन पनि भैरहेको सचिव रायले जानकारी दिनुभयो । 

महायज्ञमा हिजो रामग्राम नगरपालिका ३ का राजाराम कोहारले ६५ हजार १ सय ११ रुपैया दान गर्नुभएको छ भने पुर्ब रक्षा राज्यमन्त्रि रामबचन यादवले ५१ हजार १ सय ११ रुपैयाँ, रामग्राम १ का शँकर यादवले ५१ हजार १ सय १ रुपैयाँ, रामग्राम १२ का बिश्वनाथ रावले ५० हजार १ सय १ रुपैया, रामग्राम ६ का गौरी शँकर अग्रवालले ५१ हजार १ सय ११ रुपैँया, रामग्राम १२ का दिनेश यादवले ५० हजार १ सय १ रुपैयाँ दान गर्नुभएको आयोजक मुल समारोह समितिका सचिव शिवशँकर रायले रेडियो परासीलाई जानकारी दिनुभयो । 

महायज्ञमा ठुलो रकम दान गर्ने ६ जना दानविरलाई सम्मान गरीएको आयोजकले जनाएको छ । महायज्ञमा हिजो मात्रै ३ लाख १८ हजार ६ सय ३६ रुपैयाँ सँकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन