फागुन १० । डडेल्धुरा । डडेल्धुरामा पनी नमुना युवा ब्यबस्थापीका संसद् कार्यक्रम मङगलबार देखी सुरु भएको छ । यूवाका सवाल र भुमीका बिषयमा संसदीय प्रक्रीया अनुसार तिन दिन सम्म नमुना यूवा ब्यबस्थापीका संसद् कार्यक्रम सञ्चालन हुने कार्यक्रममा मङगलबार नमुना प्रधानमन्त्रीमा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १० । डडेल्धुरा । डडेल्धुरामा पनी नमुना युवा ब्यबस्थापीका संसद् कार्यक्रम मङगलबार देखी सुरु भएको छ । यूवाका सवाल र भुमीका बिषयमा संसदीय प्रक्रीया अनुसार तिन दिन सम्म नमुना यूवा ब्यबस्थापीका संसद् कार्यक्रम सञ्चालन हुने कार्यक्रममा मङगलबार नमुना प्रधानमन्त्रीमा स"/>
2026-09-19 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नमुना युवा ब्यबस्थापीका संसद् कार्यक्रममा नमुना प्रधानमन्त्रीमा २ मतले मल्ल निवार्चित

फागुन १० । डडेल्धुरा । डडेल्धुरामा पनी नमुना युवा ब्यबस्थापीका संसद् कार्यक्रम मङगलबार देखी सुरु भएको छ । यूवाका सवाल र भुमीका बिषयमा संसदीय प्रक्रीया अनुसार तिन दिन सम्म नमुना यूवा ब्यबस्थापीका संसद् कार्यक्रम सञ्चालन हुने कार्यक्रममा मङगलबार नमुना प्रधानमन्त्रीमा सुरेन्द्र मल्ल १३ मत ल्याई बिजयी भएका हुन । भने १६ मत ल्याई गौरी नेपाली शभामुखमा निर्वाचित भएका छन । यूवाहरुलाई निती निमार्ण प्रक्रीया, स्थानीय निकाय तथा तहमा सहभागीता, क्षमता अभिबृद्धी गर्ने, नियम कानुन बनाउने नितीगत तह र प्रक्रियासंग अभ्यस्त गराउने उद्देश्यले कार्यक्रम गरेको आयोजक नेपाल यूवा संस्था सञ्जाल (आयोन) का महा–सचिव भरत बडायर जोशीले जानकारी दिनु भयो । साथै कार्मक्रम पहिलो दिन लोकन्त्रतका बारेमा बिशेष प्रशिक्षण समेत दिईएको छ । कार्यक्रममा राजनीतीक दलका भातृ संगठनहरुका यूवाहरु, सामाजीक क्लब, पत्रकार यूवाहरु लगायतका क्षेत्रबाट करिब ६३ जना यूवाहरु सहभागी रहेको आयोजकले जनाएको छ । नमुना संसदमा बुधबार प्रदेश नं.७ का यूवाहरुका समस्याहरुमा नमुना संसदहरुले बिशेष छलफल गर्ने कार्यक्रम रहेको छ ।  

    अन्तीम दिन अर्थात बिहीबार सासंद एनपी साउद र ज्ञानु गैर कार्यक्रममा उपस्थीत हुने बताईएको छ । प्रदेश नं.७ को डडेल्धुरामा हुने कार्यक्रममा उठेका यूवाका सवाल तथा समस्याहरु सासंदहरु मार्फत केन्द्र सम्म पुत्याउने आयोेजकले जनाएको छ । नमुना संसद कार्यक्रम समापनको दिन यूवाहरुका समस्या र सावलहरुको एक घोषणा पत्र पनी जारी गरीने आयोनका उपाध्यक्ष अनिल सिम्खडाले बताए । नेपाल यूवा संस्था सञ्जाल देशभर ४४ जिल्लाका ९२ युवा संस्थाहरुको छाता संस्था हो । सन २००५ मा स्थापनीत यस संस्थाले स्थापनाकाल देखी यूवाहरुको अधिकार सवालमा पैरवी, बिकाशमा यूवा सहभागीता, युवा संस्था र यूवा क्षमता अभिबृद्धी लागी नेपाल सरकारका बिभीन्न मन्त्रलय तथा निकायहरुसंग साझेदारीमा बिभीन्न कार्यक्रम संञ्चालन गर्दै आएको छ । यस अघि आयोनले सिन्धुपाल्चोक, बागलुङ्ग, जाजरकोट, जनकपुर, तेह्रथुन, बर्दिया र चितवन जिल्लामा कार्यक्रम सम्पन्न गरी सकेको छ । यूएनडीपीको सहकार्यमा नेपाल यूवा संस्था सञ्जाल आयोनले र राष्ट्रिय यूवा परिषद्संग मिलेर आयोजना गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो